काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुगेको छ । यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएसँगै मुम्बई प्ले अफमा पुगेको हो ।
चेन्नईले कोलकतालाई ६ विकेटले पराजित गरेको हो । कोलकताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नई...
कार्तिक ११, 2077 काठमाडौं । किङ्स इलाभेन पन्जाब आईपीएल टी-ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ ।
सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो ।सारजाह क्रिकेट मैदानमा कोलकाताले द...
कार्तिक ६, 2077 एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैङ्लोर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको मुम्बई तेस्रो स्थानमा धकेलिएको छ।
हिजो...
कार्तिक ४, 2077 काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा राजस्थन रोयल्स विजयी भएको छ । साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थान विजयी भएको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नईले...
कार्तिक ३, 2077 काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गो...
कार्तिक २, 2077 एजेन्सी । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै द...
कार्तिक १, 2077 काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा टेक्निकल सेन्टर (एन्फा एकेडेमी) निर्माण गर्ने भएको छ । फुटबलको सर्वोच्च नियमनकारी निकाय फिफाको आर्थिक सहयोगमा वडा नं ६ को भिँडाबारीमा करिब ५०० ...
कार्तिक १, 2077 अबुधाबी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्समाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ । शेख जायद रंगशालामा शुक्रबार राति भएको खेलमा मुम्बईले ८ विकेटले जित निकालेको हो ।
टस जितेर कोलकत्ताले...
आश्विन ३०, 2077 काठमाण्डौ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा किङ्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको हो । सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको ल...
आश्विन २८, 2077 काठमाडौँ । यूएईमा जारी आईपीएलको २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ । मंगलबार राति भएको खेलमा जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४...
आश्विन २६, 2077 काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो । शेख जायद क्...
आश्विन २४, 2077 काठमाडौं । जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीले पुनः प्रशिक्षण सुरु गरेको छ । करातेका प्रशिक्षक दीपक श्रेष्ठले टोलीले सुरक्षित विधि अपनाएर ६ असोजबाटै प्रशिक्षण स...
आश्विन २३, 2077 काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । २०२ रन...
आश्विन २२, 2077 एजेन्सी । युइएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेको छ । पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि स्पेनले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको ...
आश्विन २२, 2077 काठमाडाैं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ । चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।
१ सय ६८ रनको लक्ष्य पच्छाएको चेन्नइले निर...