काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्दैछ । दुई टिमबीचको खेल बिहान ९ बजे हुँदैछ । कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । कर...