पहिलो हाफ अघि नै अष्ट्रेलियाले लियो २ गोलको अग्रता

Nepal astrelia

काठमाडौं । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिष्पर्धामा अष्ट्रेलियाले २ गोलको अग्रता लिएको छ ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा अष्ट्रेलियाले प्रारम्भमै २ गोलको अग्रता लिएको छ । अष्ट्रेलियाले अहिले खेल अष्ट्रेलियाको पक्षमा छ । नेपालले गोल गर्ने मौका पटकपटक गुमाइसकेको छ । अष्ट्रेलियाले खेल आफ्नो पक्षमा राखे पनि नेपालले अष्ट्रेलियालाई निक्कै दवावमा राखेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले अष्ट्रेलियाका खेलाडीको गोल गर्ने अथक प्रयासलाई विफल तुल्ष्याइरहेका छन् ।

नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ । फरवार्ड नवयुग श्रेष्ठ, मिडफिल्डर विशाल राई, एरिक विष्ट र डिफेन्डर गौतम श्रेष्ठ सुरुवाती –११ मा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...