ललितपुर फुटबल सङ्घका अध्यक्षको निलम्बन फुकुवा

f.title
निशान न्युज Magh 6, 2077

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको...

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एक...

प्रधानमन्त्री कप क्रिकेट  : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

Magh 5, 2077 काठमाडौँ । चौँथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।  टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ल...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सक...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

Magh 3, 2077 काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बर...

पल्सर स्पोर्टस् अवार्डः गौरीका र मण्ड...

पल्सर स्पोर्टस् अवार्डः गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

Poush 29, 2077 काठमाडौँ । पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जितेका छन् । विसं २०७६ मा राष्ट्रिय ...

मन्देकाजी श्रेष्ठ बने उत्कृष्ट पुरुष ...

मन्देकाजी श्रेष्ठ बने उत्कृष्ट पुरुष खेलाडी

Poush 28, 2077 काठमाडौँ । १३औं सागमा २ स्वर्ण जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी भएका छन् । मंगलबार आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा मन्देकाजी उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भए । उनले १५० सीसीको पल्सर मोटरसाइक...

राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक...

राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक शाहीको निधन

Poush 27, 2077 काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित...

धनगढीमा एलपिएलको तयारी तीव्र

धनगढीमा एलपिएलको तयारी तीव्र

Poush 26, 2077 काठमाडौँ । आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ । धनगढीमा हुने लिटल...

दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु ह...

दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

Poush 24, 2077 काठमाडौँ । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो...

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो स...

महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि हुने

Poush 24, 2077 काठमाडौँ । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन ...

दोलखाको शहरेमा  पालिकास्तरीय खेल मैदा...

दोलखाको शहरेमा  पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न

Poush 23, 2077 काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–५ शहरेमा  पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न भएको छ । तामाकोशी गाउँपालिकाको करिब रु डेढ करोड लागतमा खेल मैदान निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी ...

गण्डकी प्रदेशमा फागुनमा पर्वतीय खेलकू...

गण्डकी प्रदेशमा फागुनमा पर्वतीय खेलकूद महोत्सव हुने

Poush 21, 2077 काठमाडौँ । गण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा परम्परागत तथा साहसिक पर्वतीय खेलकूदको माध्यमद्वारा दिगो पर्यटनको प्रवद्र्धनको लक्ष्यसहित ...

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितव...

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

Poush 21, 2077 काठमाडौँ । काठमाडौँ र चितवन यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । समूह चरणको खेलमा सोमबार काठमाडौँले मकवानपुरलाई सा...

प्रधानमन्त्री कप महिला क्रिकेट उपाधीक...

प्रधानमन्त्री कप महिला क्रिकेट उपाधीको भीडन्त आज

Poush 19, 2077 काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश -१ बीच आज बिहान साढे ११ बजेदेखि सुरु हुने छ । शनिबार भएको सेमिफाइनल खेलमा प्रदेश -१ ले लुम्बिनी प्रदेशलाई र ...

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल ख...

सन्दीपले  बिगबासमा शनिबार पहिलो खेल खेल्ने

Poush 17, 2077 काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरु...

घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने

घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने

Poush 13, 2077 काठमाडौ । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी  मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...