फिफा विश्व कप छनौटमा नेपालले अष्ट्रेलियासँग प्रतिष्पर्धा गर्दै, अष्ट्रेलियाको सुरुवाती अग्रता

Nepal khel taipay

काठमाडौं । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिष्पर्धा गरिरहेको छ ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा अष्ट्रेलियाले प्रारम्भमै पहिलो गोलको अग्रता लिएको छ ।

अष्ट्रेलियाले अहिले खेल अष्ट्रेलियाको पक्षमा छ । नेपालले गोल गर्ने मौका पटकपटक गुमाइसकेको छ ।

नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...