एस्टन भिल्लाको दोस्रो जित

f.title
निशान न्युज Ashwin 3, 2078

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ९इपिएल० मा एस्टन भिल्लाले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टनले एभर्टनलाई ३(० गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । एस्टनको सहज जितमा माटी क्यास र लिओन बेलीले १(१ गोल गरे भने एभर्टनका लुकास डिग्नेले आत्म...

राष्ट्रिय फुटसल आजबाट, एएफसी एसियन कप...

राष्ट्रिय फुटसल आजबाट, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने

Ashwin 2, 2078 काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ । शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो । यसअघि एन्फाले ...

महिला एसियन कप छनोट : नेपाल र फिलिपिन...

महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

Ashwin 2, 2078 काठमाडौं । एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । समूह एफ को पहिलो खेलमा दुबै ट...

राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

Bhadra 25, 2078 काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली आज शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली  कतार एयरलाइन्सको जहाजमा कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फा...

नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्द...

नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै, गुल्सनले डेब्यु गर्लान ?

Bhadra 25, 2078 काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ । शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिव...

 पपुवा न्युगिनीविरुद्ध नेपालको जित

 पपुवा न्युगिनीविरुद्ध नेपालको जित

Bhadra 22, 2078 काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर भेटाएको हो । नेपालका लागि रोहित पौडेलले ४१ रन बन...

फुटसल लिगको उद्घाटनमा द राइजिङ र स्का...

फुटसल लिगको उद्घाटनमा द राइजिङ र स्काई गोल्स भिड्ने

Bhadra 22, 2078 काठमाडौं । पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मंगलबार पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक गरेको हो । पोखरा रंगशाला परिसरमा रहेको कबर्...

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित...

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित, हारे पनि मन जिते नेपाली खेलाडीले

Bhadra 20, 2078 काठमाडौं । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए । आज भएको दोस्रो खेलमा भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित...

फुटबल हेर्न दशरथ रंगशाला पुगे एमाले अ...

फुटबल हेर्न दशरथ रंगशाला पुगे एमाले अध्यक्ष ओली   

Bhadra 20, 2078 काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा पुगेका छन् । आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीप...

 दशरथ रंगशालामा नेपाल–भारतबिचको मैत्र...

 दशरथ रंगशालामा नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल हुने

Bhadra 16, 2078 काठमाडौँ । नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो । खेलअघि बुधबार भएको पत्रकार सम्मे...

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज...

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको प्रतिमा अनावरण

Bhadra 15, 2078 काठमाडौं । नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ । जोशीले नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुद ( १९५१ मा भाग लिएका थिए । नेपाल ओलम्पिक संग्रह...

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको...

पिएसजीमा मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल

Bhadra 14, 2078 काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले राइम्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । यो सिजनमा बार्सिलो...

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फ...

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको फराकिलो जित

Bhadra 13, 2078 काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले हेर्था बर्लीनलाई फराकिलो अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा बायर्नले हेर्थालाई ५-० गोलले पराजित गरेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्य...

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबा...

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास खेल्ने

Bhadra 10, 2078 काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ । सन्दीपले अघिल्...

शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रत...

शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिताको तालिका सार्वजनिक

Bhadra 5, 2078 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुईरदुई क्लब रहेका छन्...

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...