तेह्रथुमको पछिल्लो मत परिणाम

तेह्रथुमको पछिल्लो मत परिणाम

Ashad 16, 2074 तेह्रथुम, । तेह्रथुमका ३ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने बाँकीमा एमालेले अग्रता कायम गरेको छ । म्याङलुङ, लालीगुराँस नगरपालिका र मेन्छ्यायेम गाउँ पालिकामा कांग्रेसले अग्रता लिएको छ ।लालीगुराँस नगरपालिका, आठराई ग...

धनकुटाको सबै तहमा एमालेको अग्रता,

धनकुटाको सबै तहमा एमालेको अग्रता,

Ashad 16, 2074 धनकुटा । धनकुटाका सबै तहमा नेकपा एमालेको अग्रता देखिएको छ । धनकुटा नगरपालिकामा एमालेका उम्मेद्वार चिन्तन तामाङ्गले १हजार ८ सय ३३ र कांग्रेसका उम्मेद्वार दिनेश राईले ९सय मत पाएका छन् । पाख्रीबास नगरपालिकामा एमालेका उमेद्वा...

खोटाङ जन्तेढुंगा गाउँपालिकामा एमाले व...

खोटाङ जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी

Ashad 16, 2074 खोटाङ, असार १६ – खोटाङ जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष उम्मेदवार शंकरबहादुर राई २ हजार १ सय ५३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेम खड्काले १ हजार ५ सय ६२ मत पाउएक...

रोल्पामा काँग्रेस, माओवादी केन्द्रले...

रोल्पामा काँग्रेस,  माओवादी केन्द्रले हरायो एमालेलाई

Ashad 16, 2074 रोल्पा, । रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक भएअनुसार काँग्रस र माओवादी अग्र पंक्तिमा रहेको छ । मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा माओवादीले अग्रता लिएको छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँ...

मतगणनास्थलमा एमालेका मात्र प्रतिनिधि ...

मतगणनास्थलमा एमालेका मात्र प्रतिनिधि राखेको भन्दै  विरोध  सुरु

Ashad 16, 2074 काठमाडौँ । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मतगणनामा एमालेको मात्र कर्मचारी राखेको भन्दै त्यसको विरोध सुरु भएको छ । एमालेबाहेकका दलहरुले मतपरिणाम सार्वजनिक गर्न ढिला गरेको, मतगणनामा एमालेक...

धनकुटा पाख्रिबास नगरपालिका वडा नं. १...

धनकुटा  पाख्रिबास नगरपालिका वडा नं. १ को प्रारम्भिक मत परिणाम

Ashad 15, 2074 धनकुटा । स्थानीय तहमा भइरहेको दोस्रो चरण निर्वाचनको नतिजा आउने क्रममा धनकुटा पाख्रिबास नगरपालिका वडा नं. १ को हाल सार्वजनिक मत परिणाम अनुसार एमाले अग्र स्थानमा रहेको छ । नेकपा एमालेले मेयर २ सय ५, उपमेयर २ सय ९, बडा अध्यक...

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद

Ashad 15, 2074 इलाम । इलामको देउमाई नगरपालिकामा ९४ थान अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद भएको देउमाई नगरपालिकाका निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताए । निर्वाचन अधिकृत दाहालका अनुसार देउमाई नगरपालिका वडा नं. ३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्...

दोस्रो चरणको निर्वाचनमा पनि एमाले अगा...

दोस्रो चरणको निर्वाचनमा पनि एमाले अगाडि ताजा अपडेट

Ashad 15, 2074 काठमाडौं, । चुनावका लागि लिएर विदेशमा बिभिन्न प्रक्षेपणहरु हुने गर्छन् । नेपालमा भने चुनावी विश्लेषण र प्रक्षेपणहरुले खासै महत्व पाउने गरेको छैन् । तर, दोस्रो चरणको चुनावको विषयलाई लिएर नेपालमा गरिएको एउटा प्रक्षेपण बुधबा...

दोस्रो चरणको निर्वाचन तहमध्ये

दोस्रो चरणको निर्वाचन तहमध्ये

Ashad 15, 2074 काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १ सय ६८ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स...

झापाको गौरीगञ्ज, भद्रपुर र कन्काईमा ए...

झापाको गौरीगञ्ज, भद्रपुर र कन्काईमा एमालेको अग्रता

Ashad 15, 2074 झापा । झापाको गौरा ननगरपालिकामा मा ७ सय ७ मत गणना गर्दा मेयरमा नेकपा एमाले ४ सय ४७, नेपाली कांग्रेसले १ सय ५८, माओवादी ५२ र राप्रपाले १८ मत पाएका छन् । यस्तै भद्रपुरमा ५ सय मतमा एमाले १ सय ८४, माओवादी ८२, काँग्रेसले ५६ र ...

रुपन्देही र रोल्पा जिल्लामा मतगणना सुरु

रुपन्देही र रोल्पा जिल्लामा मतगणना सुरु

Ashad 15, 2074 बुटवल, । स्थानीय तह निर्वाचनको बुधबार भएको मतदानको आज बिहानैदेखि रुपन्देहीका सबै तहमा गणना सुरु भएका छन् । मतदान सकिएर मतपेटिका गणनास्थलमा सङ्कलन हुन बुधबार केही ढिलो भएका कारण सर्वदलीय सहमतिमा आज बिहानदेखि गणना सुरु गरिए...

दाङको गढवा ८ र राप्ती ९ मा माओवादीको ...

दाङको गढवा ८ र राप्ती ९ मा माओवादीको प्यानल विजयी

Ashad 15, 2074 दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडानम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । गढवा ८ को अध्यक्षमा सद्धाम सिद्दीकी र राप्ती ९ मा रिमबहादुर सुनारी मगर विजयी भएका छन् । गढवा ८ को अध...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...