जेष्ठ २४, 2074 काठमाडौं ।’ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्ने क्रममा पहिलो निर्णयको रुपमा हस्ताक्षर गर्न तीन प्रस्ताव तयार भएको छ।
स्रोतका अनुसार राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गराउन पहिलो प्...
जेष्ठ २४, 2074 धनकुटा । माओवादी केन्द्र र नेपाली कांग्रेससँग चुनावी तालमेलके पर्खाइमा रहेको राप्रपा धनकुटाले अन्नतः एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।
लामो समयसम्म पनि तालमेलको पक्षमा जुटेको राप्रपाले अन्तिम चरणमा सातै स्थानीय तहमा उम्मे...
जेष्ठ २४, 2074 भरतपुर । आफ्नै हात जगन्नाथ यो नेपाली उखान त्यसै बनाइएको होइन । जब आफ्नो मौका पर्छ, त्यही बेला आफ्नालाई च्याप्ने र परार्यलाई लात हान्ने प्रचलन नेपाली समाजमा खुब मिल्छ ।
अझ राजनीतिमा त यो कुनै नौलो कुरा पनि होइन । त्यस्तै ग...
जेष्ठ २३, 2074 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४०औँ प्रधानमन्त्री बनेका छन् । उनी गणतन्त्र नेपालको १० औं प्रधानमन्त्री हुन् ।
कांग्रेस, माओवादी, राप्रपा, लोकतान्त्रिक फोरम लगायतका दलको गठबन्धनमा उनी चौथोपटक प...
जेष्ठ २३, 2074 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० आंै प्रधानमन्त्री निर्वाचित भएका छन् ।
उनी चौथोपटक प्रधानमन्त्री बन्न पनि सफल भएका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ...
जेष्ठ २२, 2074 डोटी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जनयुद्ध शैलीमा जनसरकार गठन गर्न थालेको छ ।
खासगरी माओवादीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन विथोल्ने गरी जिल्लाका विभिन्न गाउँहरुमा जनसरकार गठन गर्न थालेको हो ।
डोटी ज...
जेष्ठ २२, 2074 काठमाडौं । नयाँ जोगीले धेरै खरानी धस्छ भन्ने नेपाली उखान चरितार्थ भएको छ यतिबेला । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विजयी भएको खुसीयालीमा जनप्रतिनिधिले हतारमा सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेर आफु लोकप्रिय बन्ने द...
जेष्ठ २१, 2074 काठमाडौं । २० वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधि नहुँदा पनि धनकुटामा नेकपा एमालेले एकछत्र राज गर्दै आएको थियो । बहुदलीय व्यवस्था आएपछि धनकुटाका ३५ गाविस र एक नगरपालिकामा एमालेले कब्जा गरेको थियो ।
त्यसमा पनि २० वर्षपछि हु...
जेष्ठ २१, 2074 झापा । मुलुककै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यतिबेला चुनावी रापले तातेको छ ।
विशेषगरी ठूला चार दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले पनि यहाँ चुनावी माहोल तातेको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी क...
जेष्ठ २१, 2074 पोखरा । फर्सीका मुन्टाको तरकारी खाँदा एकै परिवारका ५ जना बेहोस भएका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ शितलादेवीका एउटै परिवारका सदस्यहरु अकस्मात बेहोस भएका हुन् ।
बेहोस हुनेमा ८० वर्षीय प्रेम गुरुङ र उनकी श्रीमती ६९ वर्ष...
जेष्ठ २०, 2074 काठमाडौं । अहिले सरकारी कम्पनीमध्ये सबैभन्दा नाफामा गएको कम्पनीको नाम हो नेपाल टेलिकम । यसले सरकारलाई मात्रै होइन, ग्राहकको सुलभ सेवाका लागि केही समयअघि मात्र फोर जी सेवा सञ्चालन गरेको छ । तर, त्यसैको प्रवन्ध निर्देशकमाथि ...
जेष्ठ २०, 2074 धनकुटा । स्थानीय तहको पहिलो चरणमा हुने निर्वाचनकै लागि जुटेका धनकुटाका राजनीतिक दलहरुले अझैसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
खासगरी तालमेल गर्ने हल्लाले पनि धनकुटाका राजनीतिक दलहरुले अझैसम्म पनि उम्मेदवार छान...