सोलुखुम्बुको सोताङमा गाउँपालिकामा वीरबहादुर राई विजयी

Cpn uml logo

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष आफ्नो प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार लाई हराउदै एमालेका वीरबहादुर राई विजयी भएका छन् ।

उपाध्यक्ष पदमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेद्वार वीरबहादुर राईले १ हजार ३ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेद्वार दिपक खड्काले ८ सय ७१ मत ल्याएका थिए । उपाध्यक्षमा पनि एमालेकै लक्ष्मी बस्नेत १ हजार ६ सय ७३ मत सहित विजयी हासिल गरेकी छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसकी नन्दकुमारी राईले भने ८ सय ४६ मत प्राप्त गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस