१ सय ७७ स्थानीय तहको मतपरिणाम घोषणा एमाले अगाडि

८३ स्थानमा एमालेको विजयी हाँसील

Uml bijay

काठमाडौं । स्थानीय तह दोस्रो चरण निर्वाचनको दिउँसो १ः३० बजे सम्ममा १ सय ७७ स्थानको मत परिणाम घोषणा भएको छ ।

घोषित मतपरिणामअनुसार एमाले ८३ स्थानमा विजयी हासील गरेको छ । त्यस्तै नेपाली कांग्रेस ६८ र माओवादी केन्द्रले २३ स्थानमा जितेका छन् । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चासहितका दलहरुले ३ स्थानमा जितेका छन् ।

एमालेले ६४, कांग्रेस ५७ र मा‌ओवादी केन्द्रले १६ स्थानमा अग्रता लिइरहेका छन् । अन्य पार्टी ११ स्थानमा अगाडि देखिएको छ । असार १४ गते ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि मतदान भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस