खोटाङ जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी

Uml win banner

खोटाङ, असार १६ – खोटाङ जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष उम्मेदवार शंकरबहादुर राई २ हजार १ सय ५३ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेम खड्काले १ हजार ५ सय ६२ मत पाउएका छन् ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै विमला राई २ हजार ८६ मत सहित चुनिएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी अनिता राईले १ हजार ४ सय ६६ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...