तेह्रथुमको पछिल्लो मत परिणाम

काग्रेस र एमालेको प्रतिस्पर्धा

Congress uml flag

तेह्रथुम, । तेह्रथुमका ३ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने बाँकीमा एमालेले अग्रता कायम गरेको छ ।

म्याङलुङ, लालीगुराँस नगरपालिका र मेन्छ्यायेम गाउँ पालिकामा कांग्रेसले अग्रता लिएको छ ।लालीगुराँस नगरपालिका, आठराई गाउँपालिका फेदाप गाउँपालिका, छथर गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ ।

तेह्रथुमको पछिल्लो मत परिणाम तेह्रथुमका स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । आठ राई गाउँपालिकामा एमाले अघि छ भने लालीगुराँस नगरपालिकामा कांग्रेस अघि छ ।
आठ राई गाउँपालिका
अध्यक्ष
एमालेः १५ सय ८५
कांग्रेसः १५ ८०
उपाध्यक्ष
एमालेः १६ सय ३४
कांग्रेस र माओवादी गठबन्धनः १ हजार ४४
लालीगुराँस नगरपालिका
मेयर
कांग्रेसः १३ सय १७
एमालेः ७ सय ३
माओवादी केन्द्रः १ सय ६४
उपमेयर
कांग्रेसः एक हजार ७
एमालेः ७ सय ९३
माओवादी केन्द्रः ३ सय ८०
म्याङलुङ नगरपालिका
मेयर
एमाले– ६ सय ६८
कांग्रेस – ६ सय ४३
उपमेयर
एमाले – ६ सय ८०
कांग्रेस – ६ सय १०
छथर गाउँपालिका
अध्यक्ष
कांग्रेसः १२ सय ५३
एमालेः १२ सय ४८
माओवादी केन्द्रः ३ सय २७
उपाध्यक्ष
कांग्रेसः १२ सय ३६
एमालेः ११ सय १६
माओवादी केन्द्रः ४ सय ३९
फेदाप गाउँपालिका
अध्यक्ष
कांग्रेस र माओवादी गठबन्धन–५ सय ५
एमालेः ५ सय १
उपाध्यक्ष
एमाले – ५ सय ६
माओवादी केन्द्र – ३ सय २२
मेन्छ्याएम गाउँपालिका
अध्यक्ष
कांग्रेस–७ सय ७९
एमाले – ४ सय ४४
माओवादी केन्द्र – १ सय १८
उपाध्यक्ष
कांग्रेस – ६ सय ९०
एमाले– ४ सय ४६
माओवादी केन्द्र – १ सय ४८

प्रतिकृया दिनुहोस