सुनसरी । गएको जेठमा सामान्य ज्वरो आएर बिरामी परेकी सुनसरीको वराहक्षेत्रकी सुधिरा झा अस्पताल जान नपाएर बितिन्। छोरा नारायणका अनुसार, ५३ वर्षीया उनलाई ज्वरोले च्याप्दै लगेपछि अस्पताल लैजान खोज्दा एम्बुलेन्स पाइएन। चार दिनपछि नारायणले आफ्नी आमालाई सदाका लागि गुमाए।
“आमालाई सञ्चो नभएपछि नजिकैको चतरा...
पुष ३, 2078 वुटवल । २१ भदौमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको धान खेतमा गोडमेल चलिरहेको थियो । त्यसैबेला केही व्यक्ति आएर जग्गा नापजाँच गर्न थाले । छिमेकीको जग्गा नापजोख भइरहेको देखेका राधेश्याम गुप्ताले ग्लोबल आईएमई ब...
मंसिर २९, 2078 पोखरा । पोखराको फेवातालमा गेग्रान भरिनबाट जोगाउने उद्देश्यले बनाइएको सिल्टेसन ड्याम त्रुटिपूर्ण निर्माणका कारण भत्किएको छ, नभत्किएका अन्य ड्याम जोखिम अवस्थामा छन् । रु.२८ करोड खेर गयो, तर कोही पनि जवाफदेही हुनु परेन ।
२०७...
कार्तिक २७, 2078 काठमाडौं । हुने विरुवाको चिल्लो पात भनेझैं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंह नेपाल प्रहरीको यस्तो आसलाग्दो चिल्लो पात हुन्, जसलाई नेपाल प्रहरीमा नेतृत्व सम्हाल्ने पात्रको रुपमा खोजिरहेको छ ।
उनी प्रहरी संगठनभित्रको चिक...
कार्तिक २६, 2078 काठमाडौं । गएको असार महीनाको पहिलो साँझ मेलम्ची खोलामा बाढी आउँदा मेलम्ची बजार क्षेत्रको आकाश उघ्रिएकै थियो । वर्षाको छेकछन्द नभएको बेला बाढी आएपछि स्थानीय बासिन्दाले हिमाली क्षेत्रमा ताल विस्फोट भएको अनुमान गरे । “घाम लाग...
कार्तिक ११, 2078 काठमाडौं । भरतजंग राणा, जसको नामै काफी छ । उनै राणाकी छोरी पुष्पा राणा चाँही घलेकी बुहारी । यो कसरी सम्भव भयो होला ? त्यो पनि पञ्चायतकालीन समय ।
भरतजंग राणा र क्याप्टेल खगम घलेको घर नजिक नजिकै हो । सम्बन्ध पनि एकदमै राम्र...
कार्तिक ९, 2078 काठमाडौं । २५ भदौ, २०७८ मा काठमाडौं उपत्यकाभित्रको कुनै स्थानीय तहमा काम गर्ने अधिकृत सातौं स्तरकी कर्मचारी सरिता शर्मा (परिवर्तित नाम) ले आफ्नो कार्यालयबाट रमाना लिइन् । त्यसपछि एक घण्टाभित्रै सिंहदरबारभित्रको एउटा मन्त्र...
आश्विन २६, 2078 वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बुटवलबाट जारी गरिएका करीब ५०० नक्कली सवारी चालक अनुमतिपत्रलाई वीरगञ्ज पुर्याएर सक्कलीमा परिणत गरिएको छ ।
नवलपरासी बेनीमनिपुर–७ का सुरज सार्कीले २६ वैशाख २०७२ मा यातायात व्यवस्था कार्या...
आश्विन १८, 2078 काठमाडौं । अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश ...
आश्विन १८, 2078 काठमाडौं । विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पु-याएर खोलेका अफशोर लगानीका कम्पनीहरूम...
आश्विन १८, 2078 काठमाडौं । कानूनी छिद्रको प्रयोगबाट गरिएको लगानी होस् वा गैरकानूनी रूपमा अफशोर कम्पनी मार्फत गरिएको कारोबार होस्; त्यसको नकारात्मक असर सामान्य नागरिकसम्म पुग्छ भन्ने एउटा गतिलो उदाहरण हो — गोल्छा परिवारका पाँच जना सदस्यको ...
आश्विन १८, 2078
गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।
आईसीआईजे सहित विश्वभरका १४० भन्...
आश्विन ४, 2078 काठमाडौं । राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन् । घरबारविहीन, घाइते तथा अपा...
भाद्र २२, 2078
अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी स्वास्थ्य अधिकारीहरू र भ्रष्ट अस्पताल नेतृत्वको अदृश्य साँठगाँठमा चार–चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ। परिणाम; सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्म...