धनकुटाको सबै तहमा एमालेको अग्रता,

सबै तहको ताजा मत परिणाम

Agrata 1

धनकुटा । धनकुटाका सबै तहमा नेकपा एमालेको अग्रता देखिएको छ । धनकुटा नगरपालिकामा एमालेका उम्मेद्वार चिन्तन तामाङ्गले १हजार ८ सय ३३ र कांग्रेसका उम्मेद्वार दिनेश राईले ९सय मत पाएका छन् ।

पाख्रीबास नगरपालिकामा एमालेका उमेद्वार बिर्खबहादुर राईले १हजार ३ सय २७ र माओमबादी केन्द्रका मेयर पदका उम्मेद्वार कृष्ण कटुवालले ४ सय ८१ मत पाएका छन् ।

महालक्ष्मीमा नगरपालिकामा पनि एमालेका उम्मद्वार पर्शुराम नेपालले १ हजार ४ सय र कांग्रेसका उम्मेद्वार अग्नी पौडेलले ७ सय ७४ मत पाएका छन् ।

छथर जोरपाटी गाउँपालिकामा एमालेका उम्मेद्वारशेर बहादु लिम्बले ७ सय ९७ र माओबादी केन्द्रका उम्मेद्वार बिष्णु पारघारी लिम्बले ६सय १ मत पाएका छन् ।

खाल्सा छिन्ताङ गाउँपालिकामा एमालेका उम्मेद्वार मनोज राईले २ हनार २ सय ३३ र माओबादी केन्द्रका उम्मेद्वार भरतसिंह राईले १ हजार १सय ९२ मत पाएका छन् ।

साँगुरीगढी गाउँपालिकामा एमालेका उमेद्वार कुमारजंग याखाले ६ सय ८१ र कांग्रेसका उम्मेद्वार जितेन्द्र रुम्दाली राईले ५ सय ७४ मत पाएका छन् ।

चौविसे गाउँपालिकामा एमालेका उम्मेद्वार खजिन्द्र राईले १ हजार १ सय ४ र कांग्रेसका उम्मेद्वार हर्क चेम्जोङ्ग लिम्बुले ८ सय ६५ मत पाएका छन् ।

धनकुटाको ७ तहको अपडेट, सबै तहमा एमालेको अग्रता
धनकुटा नगरपालिका मेयर÷उप–मेयर
एमाले–१ हजार ८ सय ३३ चिन्तन तामाङ १ हजार ९ सय ८९ सकुन्तला बस्नेत
कांग्रेस– ९ सय दिनेश राई । ५ सय ९५ रेणु श्रेष्ठ
माओवादी–७ सय ३३ गणेश बिष्ट । विष्णुमाया कन्दङ्वा कविता–६ सय ३३
राप्रपा–१ सय ८५ वालानन्द भुर्तेल । १५ ताराकुमारी तामाङ

पाख्रीबास नगरपालिका मेयर÷उप–मेयर
एमाले– १ हजार ३ सय २७ विर्खवहादुर राई । १ हजार ३ सय ५३ देवकला तिम्सिना
कांग्रेस–४ सय २२ इन्दिरा थापा । ४ सय ३२ ज्ञानवहादुर गुरुङ
माओवादी– ४ सय ८१ कृष्णवहादुर कटुवाल । ४ सय ७४ करुण देवान
राप्रपा–३७ श्याम गुरुङ । ३७ पवित्रा श्रेष्ठ

महालम्मी नगरपालिका मेयर÷उप–मेयर
एमाले–१ हजार ४ सय पर्शराम नेपाल । १ हजार ४ सय ३६ मन्जु अधिकारी
कांग्रेस–७ सय ७४ अग्नी पौडेल । ६ सय ६४ महेन्द्र निरौला९राप्रपा
माओवादी–४ सय १६ राम नेपाल । ३ सय ८३ डिना बुढाथोकी

छथर जोरपाटी गाउँपालिका मेयर÷उप–मेयर
एमाले– ९ सय २४ शेरवहादुर लिम्बु । ८ सय ४० भीमकला श्रेष्ठ
कांग्रेस–१ सय ४६ निर्मल ओझा । १ सय ७० मुना तामाङ
माओवादी– ७ सय ४ विष्णु पारघरी । १हजार ८५ गीता गुरुङ लिम्बु
राप्रपा–५ सय ६० माधव भट्टराई । ३ सय २२ देवी माया सिजाली

खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका मेयर÷उप–मेयर
एमाले– २ हजार २सय ३३ मनोज राई । २ हजार २ सय ४० रत्नश्वरी राई
कांग्रेस–७ सय ५२ तीर्थ राई । ६ सय ७ कमलकुमारी राई
माओवादी– १ हजार १ सय ९२ भरतसिंह राई । १ हजा १ सय ४१ रामकुमारी राई

साँगुरीगढी गाउँपालिका मेयर÷उप–मेयर
एमाले– १ हजार ८२ कुमारजंग याखा १ हजार ५६ विन्द्र राई
कांग्रेस–७ सय ८० जितेन्द्र राई । ५ सय ३८ वलवहादुर राई संद्यीय समाजवादी
माओवादी–२ सय ८७ जगतवहादुर राई ४ सय १६ सरस्वती लिम्वु
राप्रपा–३३ धर्मध्वज राई । ३७ संगीता लिम्वु चेम्जोङ्ग

प्रतिकृया दिनुहोस