मकवानपुर । भीमफेदीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। भीमफेदी गाउँपालिका ६ गढीस्थित सडकमा हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो ।
दुर्घटनामा घाइते भएका अन्य पाँच जनालाई उपचारका लागि हेटौंड...
Ashwin 18, 2077 जाजरकोट । भेरी नगरपालिका–११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुणासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्...
Ashwin 17, 2077 दाङ । प्रहरीले पछिल्लो समय जुवालाई केन्द्रीत गरेर अप्रेसन सुरु गरेको छ। चाडपर्व नजिकिँदै गएको र जुवा खालहरु बढीरहेको सूचनाका आधारमा केहि दिनदेखि दाङ प्रहरी जुवा नियन्त्रण अभियानमा लागेको छ । प्रहरीले ५ लाख २२ हजार १ सय १५ ...
Ashwin 17, 2077 पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजा आँधीखोला गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
पोखराबाट पर्वतको कुश्मातर...
Ashwin 17, 2077 काठमाडौँ । हुम्लामा पर पुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन् । सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने...
Ashwin 16, 2077 रौतहट । रौतहटमा एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ की एक बालिकाको घाँटी थिचेर हत्या गरेको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ।
रौतहटको गढीमाई नगरपालिका १ स्थायी घर...
Ashwin 16, 2077 काठमाडौँ । पोखरामा सेती नदीको खोँचमा खसेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अर्को एकजना मृत फेला परेका छन् । शुक्रबार बिहान करिब ९ः२० बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ९ र १० जोड्ने चाइनापुलमुनि सेती नदीको खोँचमा न...
Ashwin 16, 2077 बाजुरामा एक परिवारका ५ जना सदस्य बगेर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो २ बजेतिर नुहाउने क्रममा हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा सोही ठाउँकै धर्म नेप...
Ashwin 16, 2077 मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् ।
ना ७ ख ४२५२ नम्बरको ट्रक सड...
Ashwin 16, 2077 स्याङ्जा । गाई काटेर खाएको आरोपमा स्याङ्जाका तीन जना पक्राउ परेका छन् । गल्याङ नगरपालिका–९ जौबारी स्थित नारायण भुसालको बाँझो जग्गामा गाई काटेर खाने स्थानीय ३८ वर्षीय नारायण भुषाल, गल्याङ नगरपालिका ८ बस्ने २४ वर्षीय डोलुराम...
Ashwin 16, 2077 काठमाडौं । आउँदो दसैंलाई लक्षित गरेर उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा खसीबोकाको माग उच्च हुने भएकाले सोही अनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् । यो वर्ष ५० हजार संख्यामा खसीबोका ...
Ashwin 15, 2077 खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई बिहीबार मृत अवस्थामा फेला परेकी छन् । उनी बुधबार घरबाट हिँडी बेपत्ता भएको भनी प्रहरीमा रिपोर्ट गरिएको थियो ।
प्रहरी चौकी खार्ताम्छाबाट खटिएका प्रहरील...
Ashwin 15, 2077 डोटी । जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ। आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार ...
Ashwin 15, 2077 काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली महाँकाल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका–१ घर भएका ३७ वर्षीय कुलबहादुर खत्री आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरी वर...
Ashwin 15, 2077 मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट गरिएको छ । केही दिनदेखि धामीझाँक्रीको काम गर्दै आएकी स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरे...