खोलाको बगरमा एक वृद्धा मृत अवस्थामा फेला

Dead ihx8ctnygo 19

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–२ कुदुङ बस्ने ६० वर्षीया ठकुरी राई बिहीबार मृत अवस्थामा फेला परेकी छन् । उनी बुधबार घरबाट हिँडी बेपत्ता भएको भनी प्रहरीमा रिपोर्ट गरिएको थियो ।

प्रहरी चौकी खार्ताम्छाबाट खटिएका प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घरबाट करिब १ किलोमिटर टाढा तापखोलाको बगरमा उनको शव फेला पारेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...