अर्घाखाँची । अर्घाखाँचीमा जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् भने ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ । शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया मैदानमा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै विस्थापित भएको स्थानीय हरिप्रसाद गैरेले बताएका छन् । गाउँको तीनतिरबाट पहिरो जाँदा केही घर बग...