तीन जना मृत अवस्थामा फेला

Dead ihx8ctnygo 19

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली महाँकाल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका–१ घर भएका ३७ वर्षीय कुलबहादुर खत्री आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरी वरपौवा बस्ने ६० वर्षीय बलबहादुर नेपाली आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका–९ पजारुस्थित कालापहाडको जंगलमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबारका यी सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बिहीबार जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...