काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको हुँदा मौसम बदली भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश ...
Ashwin 2, 2077 कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबु–छोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन...
Ashwin 2, 2077 भरतपुर । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
२६ गते कोरोना पुष्टि भएका उनको बिहीबार राति१२ ब...
Ashwin 1, 2077 काठमाडौँ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मना...
Ashwin 1, 2077 काठमाडौँ । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरक...
Bhadra 31, 2077 सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार...
Bhadra 29, 2077 झापा । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
मदिरा सेवन ...
Bhadra 28, 2077 काठमाडौँ । अबिरल वर्षाका कारण गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ । बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफ...
Bhadra 28, 2077 काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको नागपुजे, भीरखर्क र चाङसारमा पहिरो जाँदा १८ घर पुरिएका छन् ।बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा पुरिएर १२ जना वेपत्ता भएको बताए । पहिरोमा परी एक जनाक...
Bhadra 28, 2077 काठमाडौँ । गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई अहिलेसम्मकै बढी सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ सङ्घसंस्थाबाट प्राप्त २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक ज...
Bhadra 27, 2077 काठमाडौँ । प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्ष...
Bhadra 27, 2077 उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रह...
Bhadra 27, 2077 काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्रदेश ३ –०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहर...
Bhadra 27, 2077 काठमाडौं । काठमाडौंमा आज बिहानै विष्फोट हुँदा एक महिला घाइते भएकी छिन् । कागेश्वरी मनहरा नगरपालिका–९ मानेटारमा बिहान करिब ६ः०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो ।
विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन् । उनलाई उपच...
Bhadra 26, 2077 बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई बिहीबार पक्राउ गरेको छ ।
बालिकालाई जबर्जस्ती करणी गरेको अपराधमा बैतडीको सुर्नया गाउँपालिका–८ का अर्जुन साउद र कैलालीको गोदा...