काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) को पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक आह्वान गरिएको नेता मनिस सुमनले जानकारी दिए ।पदाधिकारी बैठकमा पार्टीको महाधिवेशन, अगामी आन्दोलनका कार्यक्रम, वर्तमान राजनीति, पार्टी एकीकरण लगायतका विषयमा छलफल गर्ने सुमनले बताए ...
Baishak 8, 2076 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा चीनसंग पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा समेटिने सरकारी स्रोतले जनाएको छ । ...
Baishak 8, 2076 काठमाडौं, वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताबीच सैद्धान्तिक सहमति भएको छ । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम भोली टुंग्याउने गरी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महा...
Baishak 7, 2076 विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ को प्रथम एकता अधिवेशनको विराटनगरमा हुने भएको छ । अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अध...
Baishak 7, 2076 काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले प्रजातान्त्रिक हक र अधिकारलाई ...
Baishak 7, 2076 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्रका पक्षमा हुने आन्दोलन र संघर्षमा उत्रन सम्पुर्ण धार्मिक संघ, संस्था, धार्मिक समुदाय र आम जनसमुदायलाई अपिल गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको केन्द्रीय का...
Baishak 7, 2076 काठमाडौं । एकता प्रक्रियामा अल्झिएको नेकपाका शीर्ष नेताहरुबीच आज निर्णायक छलफल हुने भएको छ । केहि दिन देखि दिनहुँ छलफलमा व्यस्त नेताहरुले आज एकता टुंगो लगाउन शीर्ष नेताबीच सघन छलफल हुने नेताहरुले बताएका छन् । आज प्रधानमन्त्री विभिन्न कार्यक्रममा द...
Baishak 7, 2076 काठमाडौं । नेपाली कांग्रेसले एक महिने जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । अभियानका लागि जिल्लाको नेतृत्व गरेर जाने प्रतिनिधिलाई पत्र थमाएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘हिमाल, पहाड, तराई–मधेश नेपा...
Baishak 7, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाण्डौ बाहिर जाने भएका छन् । प्रधानमन्त्री ओली आज बुटवल र पूर्वी नवलपरासी कावासोती जाँदै छन् । प्रधानमन्त्री ओली त्यहाँ आयोजना हुने तीनवटा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय...
Baishak 7, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन् । दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र प्रधानमन्त्रीको भ्रमणको तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दि...
Baishak 7, 2076 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते राजकीय भ्रमणका लागि चीन प्रस्थान गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।भ्रमण तालिका अनुसार राष्ट्रपति भण्डारी वैशाख ११ गते च...
Baishak 6, 2076 काठमाडौँ । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता ...
Baishak 6, 2076 कामठमाडौँ । क्रिकेटको टी २० संस्करण शुरु भएपछि एउटा भनाई छ, हान्न सकिन्न भने डट बल थप्नुभन्दा आउट हुनु वेश । त्यसो त कुनै पनि टीमका लागि विकेट जानु ठूलो कुरा होइन । तर कतिपय अवस्थामा आफू खुल्न सकिन्न र आफूले अपेक्षित लक्ष्य हासिल गर्न सकिन्न भने द...
Baishak 6, 2076 काठमाडौं । पार्टी एकतालाई अन्तिम रुप दिन छलफलमा व्यस्त प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बरिष्ठ नेता माधव कुमार नेपालसंग छलफल गर्ने भएका छन् ।पछिल्लो समय पटक–पटक छलफलमा केन्द्रित अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टी एकत...