संविधानको रक्षामा जुट्ने ः ओलीको जिकिर

f.title
निशान न्युज असार ८, 2074

दमक, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताए । कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीलेभने हामीसँग क्षमता छ, योजना छ । एमालेले अब विकासको मुहार पूर्...

प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राण...

प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको बिच भेट

असार ८, 2074 काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेट गरेका छन् । भेटका क्रममा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घ...

मतगणना गर्दा राजनीतिक दलका प्रतिनिधिल...

मतगणना गर्दा राजनीतिक दलका प्रतिनिधिलाई मतपत्र छुन नदिइने

असार ८, 2074 मुसीकोट, । स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरुबीच विवाद भएपछि निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ । गणकहर...

फाष्ट ट्र्याक समयमै बनाउन कार्यविधि प...

फाष्ट ट्र्याक समयमै बनाउन कार्यविधि पारित

असार ८, 2074 काठमाडौ । मन्त्रिपरिषद्को बिहिबार बैठकले काठमाडौ तराईमधेस जोड्ने दूत मार्ग फाष्ट ट्र्याक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर...

प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको ...

प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको माग प्रस्तुत

असार ८, 2074 काठमाडौँ, । विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले बिहीबारप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय न...

संवैधानिक परिषदको बैठकले फेला पा¥यो र...

संवैधानिक परिषदको बैठकले फेला पा¥यो रोचक तथ्य

असार ८, 2074 काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस गर्न असार ७ मा सिंहदरबारस्थित संवैधानिक परिषदको कार्यालयमा बसेको परिषद बैठकबारे एउटा रोचक तथ्य फेला पारेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नाम सिफारिसमा परेका ६ मध्ये कामु प्र...

वैदेशिक रोजगारका समस्या समाधानमा प्रध...

वैदेशिक रोजगारका समस्या समाधानमा प्रधानमन्त्रीको ध्यानाकर्षण

असार ७, 2074 काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि ...

प्रधानमन्त्रीमाथि कडा रुपमा प्रस्तुत ...

प्रधानमन्त्रीमाथि कडा रुपमा प्रस्तुत राजपा

असार ७, 2074 काठमाडौँ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनीहरुले मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा धरपकड भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन...

निर्वाचनको व्यवस्थापकीय चुनौती

निर्वाचनको व्यवस्थापकीय चुनौती

असार ७, 2074 नेपालगन्ज, । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ । असार १४ गते हुने निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगन्जसम्म पु¥या...

सबै दललाई निर्वाचनमा लैजानको लागि तीन...

सबै दललाई निर्वाचनमा लैजानको लागि तीन तहमा चुनाव गर्नुपरेको हो ः गृहमन्त्री जनार्दन शर्मा

असार ६, 2074 धनगढी, । निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको गृहमन्त्री जनार्दन शर्माले बताए । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई दे...

थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक सुरु

थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक सुरु

असार ५, 2074 काठमाडौं – देशभर स्थानीय तहको चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले केही ठाँउमा चुनावलाई लिएर नयाँ रणनीति रुपमा उपयोग गरेको पाइएको छ । रोल्पा र पाल्पा लगायतका केही जिल्लामा सो पार्टीले स...

संवैधानिक परिषद्को बैठक स्थिगीत

संवैधानिक परिषद्को बैठक स्थिगीत

असार ५, 2074 काठमाडौँ, । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निर्णय नगरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोकबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिप...

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता सम...

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता सम्पन्न

असार ४, 2074 धनकुटा । २० वर्ष पछि हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । धनकुटा दोस्रो चरणको स्थानीय...

पूर्वराज्यमन्त्री सहित २ दर्जन नेता क...

पूर्वराज्यमन्त्री सहित २ दर्जन नेता कार्यकर्ता पक्राउ

असार ४, 2074 जनकपुरधाम । निर्वाचन आयोगले आइतबार लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् । आफूहरुको माग सम्बोधन नभई प्रदेश नम्बर १,५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव...

नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी...

नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिइने ः ओली

असार ४, 2074 काठमाडौँ, । आइतबार पार्टी प्रवेश गरेकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले राष्...

साताको लोकपृय

मध्यरातमा आफ्नै श्रीमती छिमेकीसँग यौनसम्पर्क गर्दा गर्दै भेटिएपछिंं...

Sex

विराटनगर । इनरुवा नगरपालिका– ३ सोमबारेका ४५ वर्षका कारी यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरील...