काठमाडौं । नेपाली काँग्रेसको नयाँ विधान आएको छ । विधानका केही बुँदाबाहेक महासमितिले सबैमा हरियो झण्डा देखाएको थियो । विधानमा केन्द्रीय कार्यसमिति गठनमा वर्षको पावन्दी देखिएको छ । विधानको परिच्छेद–७ को केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति अन्तर्गत २१ नम्बर धारामा यसबारे स्पष्ट लेखिए...
Baishak 13, 2076 काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी एकीकरण र एकता महाधिवेशनको विषयमा छलफल गर्न बसन् लागेको बैठकमा एक या सामुहिक नेतृत्व भन्नेमा बहस हुनेछ ।प्रवक्ता केशव झाले बैठकमा संघीय समाजवादी फोरम नेपालसँग एकीकरण ग...
Baishak 13, 2076 काठमाडौं, वैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २० वैशाखमा संघीय संसद्मा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नेबारे राष्ट्रपतिको कार्यालयब...
Baishak 12, 2076 रारा । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपालाई प्रतिबन्ध लगाएसँगै जिल्लाका सो समूहका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सोरुकोटले सो समूहका जिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहाद...
Baishak 12, 2076 विराटनगर । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “आन्दोलनको नामम...
Baishak 11, 2076 काठमाडौं । साना दलहरुले धर्म निरपेक्षता खारेज गर्न संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । संघीयता खारेजीको विषयमा भने चाँडै निष्कर्षमा पुग्ने भएका छन् ।बुधबार नेपाल समाजवादी कांग्रेसको पार्टी कार्यालय नयाँ बानेश्वरमा भएको छलफलमा सहभागी नेकपा माले,...
Baishak 11, 2076 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् ।महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेकप...
Baishak 11, 2076 बुटवल । विप्लव नेतृत्वको नेकपाको महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । सुवेदीलाई गएराती करिव १२ बजेतिर देवदहबाट पक्राउ गरिएको रुपेन्देहीका प्रहरी प्रमुख एसपी ह्दय थापाले जानकारी दिए । एसपी थापाका अनुसार उनलाई देवदहस्थित ...
Baishak 11, 2076 वैशाख । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सरकार विरुद्ध ९ विद्यार्थी संगठनले वृहत प्रदर्शन गर्ने भएको छन् ।अनेरास्ववियु (पाँचौ)को कार्यालय, रातोपुल काठमाडौमा बसेको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्...
Baishak 11, 2076 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन जाँदैछिन्। चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तराष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे चीन जाने परराष्ट्र मन...
Baishak 11, 2076 काठमाडौं । नेपाली कांग्रेसको जागरण अभियान दुई हप्ता पर सरेको छ । पुर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनको कारण आजदेखि सुरु गर्न लागिएको जागरण अभियान दुई हप्ता पर सरेको हो ।ताम्राकारको निधनपछि मंगलबार बेलुका आकस्मिक बसेको केन्द्रीय समितिको बैठकल...
Baishak 10, 2076 काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका तत्कालीन मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनु पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले सुदर्शनसहित ६ जना अन्यलाई थुनामा राख्ने आदेश दिएको हो ।नक्खुस्थित एनसे...
Baishak 10, 2076 काठमाडौँ । हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका २२ बुँदे माग गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकार बीचको वार्ता विषय प्रवेश गरेर टुंगिएको छ । मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा डेढ घण्टा चलेको वार्तामा राप्रपाले सरकारस...
Baishak 10, 2076 काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरी विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन् ।मंगलबार ललितपुरमा आयोजित आदिवासी–जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक...
Baishak 10, 2076 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआईको योजनाका लागि लिइने ऋण सकारात्मक रहेको बताएकी छिन् ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनलाई दिएकोे अन्तर्वार्ताको क्रममा उनले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इचिशिएटिभ (बीआरआई) का लागि सबै पक्षल...