कांग्रेसको जागरण अभियानः ७७ वटै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले एक महिने जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । अभियानका लागि जिल्लाको नेतृत्व गरेर जाने प्रतिनिधिलाई पत्र थमाएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर वैशाख ११ देखि जेठ ११ गतेसम्म पहिलो चरणको कार्यक्रम गर्ने भएको हो । 


प्रतिनिधिहरुले सम्पादन गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रतिनिधिहरुलाई प्रदान गरिएको पौडेलले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...