अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या  

निशान न्युज जेष्ठ १७, 2074

  खोटाङ, । अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्किदै गरेकी विश्वकर्माको हलेसी–दिक्तेल सडकखण्डको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जान...

लमजुङको सदरमुकाम बेँसीसहर सिसी क्यामे...

लमजुङको सदरमुकाम बेँसीसहर सिसी क्यामेराको निगरानीमा

जेष्ठ १७, 2074 लमजुङ । जिल्लाको सदरमुकाम बँेसीसहर सिसी क्यामेराको निगरानीमा हुने भएको छ । बजारको चोकचोकमा सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा सुधार आउने स्थानीयवासीले विश्वास गरेका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घ बँेसीसहर इकाइको ...

हतियार प्रहार गरी एक युवकको हत्या

हतियार प्रहार गरी एक युवकको हत्या

जेष्ठ १७, 2074 लहान, । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी बुधबार बिहान एक युवकको हत्या भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । ...

सरकारका प्रमुख भाडाको घरमा बस्न बाध्य

सरकारका प्रमुख भाडाको घरमा बस्न बाध्य

जेष्ठ १७, 2074 जाजरकोट, । सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । जिल्लाका सातवटा ...

शिशु जन्माएर फाल्ने युवती पक्राउ

शिशु जन्माएर फाल्ने युवती पक्राउ

जेष्ठ १७, 2074 सोलुखुम्बु । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकोसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हु...

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न

जेष्ठ १७, 2074 झापा । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचर...

सुतेकै अवस्थामा दुईजना मृत फेला

सुतेकै अवस्थामा दुईजना मृत फेला

जेष्ठ १७, 2074 मेलम्ची, । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिक...

शव पहिचान गर्न नसक्दा समस्या

शव पहिचान गर्न नसक्दा समस्या

जेष्ठ १७, 2074 रसुवा, । गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजना करिब ३०–३५ वर्षीय पुरुषको शव ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अड्कलबाजी गरे पनि पहिचान हुन नसक्दा समस्या परेको बताइएको छ । जिल्...

जलजला क्षेत्रको गुरुयोजना शारदाले बनाउने

जलजला क्षेत्रको गुरुयोजना शारदाले बनाउने

जेष्ठ १७, 2074 रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्व...

बस दुर्घटनामा दुईको मृत्यु, चार घाइते

बस दुर्घटनामा दुईको मृत्यु, चार घाइते

जेष्ठ १७, 2074 हेटौँडा, । मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन...

चुनाव अब असार १४ मा

चुनाव अब असार १४ मा

जेष्ठ १७, 2074 काठमाडौं । असार ९ मा गर्ने भनिएको दोस्रो चरणको स्थानीय चुनाव असार १४ मा हुने भएको छ । एक साता अघि मात्रै सरकारले असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको थियो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्...

पर्यटन प्यवसायी बिके श्रेष्ठको निधन

जेष्ठ १६, 2074 काठमाडौँ, । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा निधन भएको छ । अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले जानकारी दिए । ¥याडिसन होटलका सञ्चालक एवम् हानका ...

गोरङखोलामा झोलुङ्गे पुल

गोरङखोलामा झोलुङ्गे पुल

जेष्ठ १६, 2074 म्याग्दी । धौलागिरि गाउँपालिका– ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ३९ लाख ११ हजार ३२४को लागतमा निर्मित ८५ मि लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका १ हजार ८४० जनसङ्ख्या लाभान्वित भएका छन् । स्वाप...

मोटरसाइकल चालकको मृत्यु  

मोटरसाइकल चालकको मृत्यु   

जेष्ठ १६, 2074 मोरङ । मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट...

चाँगुनारायणमा एमाले विजयी

जेष्ठ १६, 2074 भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमाले विजयी भएको छ । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा नेकपा एमालेका सोम मिश्रले ८ हजार ५ सय १२ मत पाएर विजयी भएका छन् । उपमेयर एमालेकै विना बास्तोलाले ८ हजार ७ सय ७९ मत ल्याएर निर्वाचित भइन् ...

साताको लोकपृय

नवलपरासीमा श्रीमतीले परपुरुषलाई घरमै बोलाएर यौनसम्पर्क राखेको श्रीमानले देखेपछि...

Sex

काठमाडौँ । परपुरुषसँग मिलेर श्रीमतीले पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेप्टिक ट्यांकीबा...