विभागले पठायो आँधी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

f.title
निशान न्युज Chaitra 18, 2075

काठमाडौं । बारा र पर्सामा आइतबार आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागले पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभ...

हावाहुरीको बबण्डर : २७ मध्ये २५ जनाको...

हावाहुरीको बबण्डर : २७ मध्ये २५ जनाको सनाखत, ३४३ जनाको उपचार हुँदै

Chaitra 18, 2075 काठमाडौं । आइतबार राती आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएका २७ जनामध्ये २५ जनाको सनाखत भएको छ । बारा र पर्सामा आइतबार राति आएको हावाहरीले ५ बालबालिकाका साथै १२ जना पुरुष र १० जना महिलाका मृत्यु भएको पुष्टि भएको छ । बार...

हावाहुरीले गरेको जनधनको क्षतिप्रति रा...

हावाहुरीले गरेको जनधनको क्षतिप्रति राजनीतिक दलहरुद्धारा दुःख व्यक्त

Chaitra 18, 2075 काठमाडौं । आइतबार साँझ आँधीबेरीबाट बारा, पर्सालगायत तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा विभिन्न राजनीतिक दलहरुले दुःख व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सा...

हावाहुरीबाट भएको धनजनको क्षतिप्रति पू...

हावाहुरीबाट भएको धनजनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रले गरे दुःख व्यक्त

Chaitra 18, 2075 काठमाडौं । आइतबार राति भएको हावाहुरीबाट भएको धनजनको क्षति प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले सोमबार विहान एक समवेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति ...

हावाहुरीको बबण्डर : शोकमा डुब्यो गाउँ...

हावाहुरीको बबण्डर : शोकमा डुब्यो गाउँ, पुरइनियाँमा एकै घरका ४ सहित ११ जनाको मृत्यु

Chaitra 18, 2075 बारा । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति गरेको छ । साँझ ७ बजे गएको हावाहुरीले अहिलेसम्म ३१ जनाको मृत्यु र सयौं घाइते भएका छन् । घरको छानो, पर्खाल, विद्युतको पोलमा क्षति पुर्‍याएको छ । बारासँग भा...

चैतभित्रै जापान शाखाको स्थापना हुने, ...

चैतभित्रै जापान शाखाको स्थापना हुने, कामदार कसरी पठाउने भन्ने टुंगो लाग्न बाँकी

Chaitra 18, 2075 काठमाडौं । जापानसँग नेपाली कामदार पठाउने सम्झौतापछि नेपाली युवामा थप उर्जा थपिएको छ । जापानको लागि रोजगारीको अवसर खुल्ला भए पनि हालसम्म कामदार कसरी पठाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन । नेपाली कामदारलाई जापानमा पठाउन श...

प्रदेश सरकारको आकस्मिक निर्णय : मृतकक...

प्रदेश सरकारको आकस्मिक निर्णय : मृतकका परिवारलाई ३ लाख राहत र उपचार खर्च बेहोर्ने

Chaitra 18, 2075 काठमाडौं । सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार राति हावाहुण्डरीबाट ...

मंगलबारसम्म मेघ गर्जनसहित वर्षा हुने

मंगलबारसम्म मेघ गर्जनसहित वर्षा हुने

Chaitra 18, 2075 काठमाडौं । आइतबार देशभरका अधिकांस स्थानमा वर्षा भए पनि सोमबार मौसममा सुधार आएको छ । तर, देशको पूर्वी तथा मध्यभागमा मंगलबारसम्म मेघ गर्जनसहित क्षणिक वर्षा हुनेछ । भारतको मध्यप्रदेशमा विकसित भएको न्यून चापीय क्षेत्र (लो प्र...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

Chaitra 18, 2075 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि सोमबारदेखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । ध...

हावाहुरीको बबण्डर :घाइतेले भरियो अस्प...

हावाहुरीको बबण्डर :घाइतेले भरियो अस्पताल, उद्धार कार्य जारी

Chaitra 18, 2075 बारा । अचानक आएको हुरीका कारण बारा र आसपासका जिल्लामा गरी सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरु भोकै छन् । खाना खाने समयमा नै हावाहुरी चलेकोले अ...

कपिलवस्तुमा गोली प्रहारबाट एकको हत्या

कपिलवस्तुमा गोली प्रहारबाट एकको हत्या

Chaitra 18, 2075 कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीका अनुसार छाती...

हावाहुरीको वितण्डा : बारामा २७ जनाको ...

हावाहुरीको वितण्डा : बारामा २७ जनाको मृत्यु, प्रदेश २ मा आपतकालीन मन्त्रिपरिषद बैठक बस्दै

Chaitra 18, 2075 काठमाडौं । आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको मृत्यु भएको छ । ४ सय भन्दा धेरै घाइते भएका छन् । पर्सामा एक जनाको मृत्यु गएको छ । राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुन...

भरुवा बन्दुकसहित इलाममा एकजना पक्राउ

भरुवा बन्दुकसहित इलाममा एकजना पक्राउ

Chaitra 17, 2075 इलाम । सूर्योदय नगरपालिका–५ शान्तिधाराबाट अवैध रूपमा राखिएका तीन थान भरुवा बन्दुकसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बन्दुकसहित ४३ वर्षीय हर्कबहादुर लिम्बूलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी...

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्र...

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा चैत १९ मा

Chaitra 17, 2075 ललितपुर । वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)को ४२औँ प्राज्ञसभा यही चैत १९ गते प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने भएको छ । उक्त सभाको शुभारम्भ प्रधानमन्त्...

एसईई परिक्षा: प्रश्नपत्रबाहिर ल्याउने...

एसईई परिक्षा: प्रश्नपत्रबाहिर ल्याउने पत्ता लाग्ने सिआइबीको दाबी

Chaitra 17, 2075 सप्तरी । प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ । त्यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलब...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...