भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध

f.title
निशान न्युज Chaitra 19, 2075

काठमाडौं । बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको हो । ३३ केभीका वीरगञ्ज, रक्सौल प्रसारण लाइन र १ सय ३२ केभी क्षमताको रक्सौल, पुरवानीपुर प्रसारणलाइनमा क्षति पुगेर ७० मेगावाट विजुली आयात अ...

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलि...

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी आह्वान

Chaitra 19, 2075 काठमाडौं । संसदीय सुनुवाई समितिले संवैधानिक परिषदबाट सिफारिस निर्वाचन आयोगका प्रमुख र समावेशी आयोगको सदस्यमा सिफारिस विरुद्ध १० दिने उजुरी आव्हान गरेको छ । समितिले निर्वाचन आयोगको प्रमुखमा संवैधानिक परिषदबाट सिफारिस दिनेश...

हुरीबतास पीडितहरुका लागि राहत घोषणा ग...

हुरीबतास पीडितहरुका लागि राहत घोषणा गर्न होडबाजी, पीडित भने भोकभोकै

Chaitra 19, 2075 काठमाडौं । बारा र पर्सामा आएको हुरीबतास पीडितहरुको राहत, उद्धार र पुनस्र्थापनाका लागि विभिन्न क्षेत्रबाट राहत रकम घोषणा गर्ने होडबाजी भएको छ । तर पीडितहरुले भने राहतका नाममा चाउचाउको प्याकेट र पानीसमेत पाउन नसकेको दुःखेसोे...

कालिकोटका प्रहरी प्रमुख भन्छन्, ‘गाँउ...

कालिकोटका प्रहरी प्रमुख भन्छन्, ‘गाँउमा विप्लवका नेताहरुले जाउँ भन्लान्, त्यसमा नजानु’

Chaitra 19, 2075 कालिकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई फागुन २८ मा राजनीतिक रुपमा प्रतिवन्ध लगाएपछि देशभर प्रहरीले सतर्कता अपनाएको छ । त्यति मात्रे मात्रै होइन, पक्राउ पनि त्यति नै गरिरहेको छ । खासगरी कालिकोट जिल्ला नै विप्लव समुह...

खानेपानी मन्त्री र कतारी राजदूतबीच भे...

खानेपानी मन्त्री र कतारी राजदूतबीच भेटवार्ता

Chaitra 19, 2075 काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच शिष्टाचार भेटघाट भयो । मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा भएको सो भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी...

३ मिनेटको भाषणमा प्रचण्डले भने, मृतक ...

३ मिनेटको भाषणमा प्रचण्डले भने, मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिन्छौं

Chaitra 19, 2075 बारा । आइतबार अचानक आएको हावाहुरीले २८ जनाको मृत्यु भएपछि एकप्कारले देश शोकमा डुबेको छ । मृतकका परिवारलाई सान्त्वना दिनेको ओइरो लागेको छ । त्यति नै मात्रामा सहयोगीहरु पनि राहतका लागि बारा र पर्सा पुग्न थालेका छन् । प्रधान...

हावाहुरीमा परी घाइते भएका बालकको मृत्यु

हावाहुरीमा परी घाइते भएका बालकको मृत्यु

Chaitra 19, 2075 बारा । आइतबार साँझ आएको हावाहुरीमा परी घाइते भएका एक जना बालकको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो । मृत्...

सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफा...

सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस, रिक्त न्यायाधीशको नियुक्ती र पदस्थापन सँगसँगै

Chaitra 19, 2075 काठमाडौं । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तीको सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको अध्यक्षतामा मंगलबार बसेको परिषदको बैठकले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प...

दलित मुक्ति मोर्चाको संयोजक विष्णु पर...

दलित मुक्ति मोर्चाको संयोजक विष्णु परियार पक्राउ

Chaitra 19, 2075 पर्वत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पक्राउ गरिएका परियारलाई जिल्ला प्रह...

आँधीबेहरी पीडितलाई प्रदेश ३ सरकारले १...

आँधीबेहरी पीडितलाई प्रदेश ३ सरकारले १ करोड दिने

Chaitra 19, 2075 हेटौंडा । बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि प्रदेश ३ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो । आइतबार राती आए...

सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश...

सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको तयारी

Chaitra 19, 2075 काठमाडौं । न्यायपरिषद्को बैठक बस्दैछ । परिषद् बैठकले सर्वोच्च अदालतमा रिक्त पाँच न्यायाधीश नियुक्तिको तयारी गरेको छ । नियुत्ति सिफारिसका लागि अहिले केहीबेरमा न्यायपरिषद् बैठक डाकिएको छ । उच्च अदालतबाट दुई र कानुन व्यवसायी...

बार एशोसिएसनको चुनावको मतगणना जारी

बार एशोसिएसनको चुनावको मतगणना जारी

Chaitra 19, 2075 काठमाडौं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणना जारी छ । मतगणनामा प्रगतिशील, समूहका उम्मेदवारले अग्रता लिएका छन् । झापा, इलाम र विराटनगरको मतगणना सकिँदा अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रे...

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदल...

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने, दिउँसो हावाहुरीको सम्भावना

Chaitra 19, 2075 काठमाडौं । देशभरको मौसम आज (मंगलबार) आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेख...

दैलेखमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

दैलेखमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

Chaitra 19, 2075 काठमाडौं । सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ । सोमबार साँझ भूकम्प गएको ...

बारा र पर्सा हावाहुरी: ३ मिनेटमै महाव...

बारा र पर्सा हावाहुरी: ३ मिनेटमै महाविनाश

Chaitra 19, 2075 काठमाडौँ, चैत । ६२ वर्षे महन्थ रामलाई लागेको थियो–आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरुको झै सामान्य नै होला । साँझ ७ बजे सुरु भएको असिनापानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुर्याएको थिएन ।  जब सवा ७ बज्यो, घ...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...