काठमाडौँ, । विनियोजन विधेयक अन्तर्गत विभिन्न ८ मन्त्रालयलगायत अन्य निकायका विभिन्न शीर्षकमा छललफ सुरु भएको छ ।
विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण, संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन, सहकारी तथा गरिबी निवारण, समान्य प्रशासन, सिँचाइ, सूचना तथा सञ्चार, स्वास्थ्य मन्त्रालका विभिन्न शिर्षक ...
Ashad 23, 2074 काठमाडौं । भरतपुर महानगरपालिकाको पत्र च्यातिएको विषयमा सर्वाेच्च अदालतमा परेको मुद्दाको अझैं किनारा लाग्न सकेको छैन ।
सर्वाेच्च अदालतले पटकपटक सुनवाईको समय सार्दै गएपछि भरतपुरको मतगणना अझै अन्योलमा परेको छ । कतिपयले यसलाई...
Ashad 23, 2074 काठमाडौँ, । व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकमा “अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४” र “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४” प्रस्तुत भएका छन् ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनस...
Ashad 23, 2074 जाजरकोट, । बालविवाह न्यूनीकरण गर्ने अभियानमा जुटेका जाजरकोटका बालबालिकाले बढ्दो क्रममा रहेको बालविवाह न्युनिकरण गर्न आफूहरु लागिपर्ने प्रतिबद्धता गरेका छन् ।
अशिक्षा बेरोजगारी आर्थिक अभावका कारण जिल्लामा ५० प्रतिशतभन्दा ब...
Ashad 23, 2074 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राष्ट्रिय एकताका लागि सबै मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
आफ्नो ७१ औं जन्म दिन मनाउन र शुभकामना दिन पुगेका विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ, सञ्चारकर्मी र सर्वसा...
Ashad 23, 2074 सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सप्तरी आइपुगेका छन् ।
गृहमन्त्रीसहितको टोली लिएर वाढी प्रभावित क्षेत्र सप्तरीमा आइपुगेका प्रधानमन्त्री देउवाले विस्थापित परिवारलाई जन...
Ashad 23, 2074 सोलुखुम्बु, । सोलुदूधकुण्ड नगरपालिकामा स्थानीय निर्वाचनको सफलता पछि नवनिर्वाचित नगरप्रमुख नाम्गेल जाङबु शेर्पा सहितको नवगठित नगर टोलीको पहिलो बैठकले नगरभित्र रहेका ७० वर्ष भन्दा माथिको वृद्धवृद्धालाई घरमा नै उपचार सेवा दिन...
Ashad 23, 2074 इलाम, । कृषि प्रणालीलाई आधुनिकता दिँदै कृषलाई सहुलियत गर्न दृष्टिले जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ हाते ट्रयाक्टर वितरण गरेको छ ।
खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको कार्...
Ashad 23, 2074 पोखरा, । ट्राफिक प्रहरीले काठमाडौँ पछि पोखरामा पनि हर्न बजाउन निषेध गर्ने भएको छ । जिल्ला ट्राफिक कार्यालयले पोखरा लेखनाथ नगरपालिका भित्र आगामी साउन १ गते देखि हर्न बजाउन निषेध गर्ने भएको छ ।
सो कार्यालयद्वारा शुक्रबार आय...
Ashad 23, 2074 उदयपुर । उदयपुरको त्रियुगा र बेलका नपामा एमाले विजयी भएको छ । गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा एमालेले विजय हासिल ग...
Ashad 23, 2074 जुम्ला, । मालपोत कार्यालयले प्रतिष्ठानको नाममा ३ सय रोपनीभन्दा बढी जग्गा पास गर्न नपाइने नियम छ भनेर अड्को थापिदिँदा दस्तुरबापत प्राप्त भएको लाखौँ रकम फ्रिजट फ्रिज हुने पक्का भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठान चन्दनन...
Ashad 23, 2074 म्याग्दी, । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ ।
गत वर्ष साउन ३१ गते ग...
Ashad 23, 2074 बैतडी । बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना भएको थियो ।
...
Ashad 23, 2074 धरान । १४ असारमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा सफलता पाउँदै आएको नेकपा एमालेले सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि सफलता हात पारेको छ । इटहरीमा एमालेले मेयर र उपमेयर दुवैमा सफलता हात पार्दै एमालेको जितको संख्या थपेको छ ।...
Ashad 22, 2074 नारायणगढ । लामो समयदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न असुरक्षित भएपछि स्थानीय प्रशासनले राती यातयातका साधन चलाउन रोक लगाउने भएको छ ।
सो सडक खण्डमा बारम्बार पहिरो गएर यात्रीलाई समस्या पर्न थालेपछि आज जिल्ला प्रशास...