नवलपरासी, । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा बिहिबार बिहान आगलागी भएको छ ।
आगलागीबाट लाखौँको सामग्री नष्ट भएको छ । विद्युत् चुहावट भई कार्यालयमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्न...
Ashad 22, 2074 धरान । सहायक निर्वाचन अधिकृतले मत परिणाम सुनाउने बेला मत परिणाम फरक पारेको विरोधमा अवरुद्ध भएको धरान उपमहानगरपालिकाको मतगणना करिव ६४ घण्टादेखि सुरु भएको छ ।
एउटा उम्मेदवारको मत अर्को पार्टीको उम्मेदवारलाई जोडेको सार्वजनिक...
Ashad 22, 2074 झापा । दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा हस्ती नेताहरुका गृहनगर अर्काे पार्टीले कब्जा गर्ने निकै होडवाजी नै चल्यो । यसैक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा कांग्रेस पछारिएको छ ।
कां...
Ashad 21, 2074 धरान । अन्य जिल्लाहरुमा सहजरुपमा जित हात पार्दै आएको नेकपा एमालेलाई सुनसरीमा खाता खोल्न निकै सकस परेको छ । यस्तो अवस्थामा बल्लबल्ल एमालेले खाता खोलेको छ ।
कुल ७५ लाख ३ हजार ३ सय २८ जनसंख्या रहेको सुनसरीमा १२ स्थानीय तह छन...
Ashad 21, 2074 काठमाडौं । ३५ जिल्लामध्ये २७ जिल्लाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ ।
दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा ३०७ स्थानीय तहका मतपरिणाम घोषणा हुँदा नेकपा एमालेले १३५ स्थानमा प्रमुख तथा मे...
Ashad 21, 2074 पाल्पा । पाल्पामा १८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।
यहाँका अधिकांश भागमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ ।
असारको अन्तिम साताबाट मात्र रोपाइँको चटारो हुने कृषक बताउँछन् । अधिकांश भागमा कृषक सिँचाइ सुविधा ...
Ashad 21, 2074 काठमाडौं । पशुपन्छी विकास मन्त्रालयले ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ ।
मन्त्रालयले सबै स्थानीय तहमा पशुपंक्षिको विकास र संरक्षणमा लागि आफ्ना नयाँ योजनाहरु सार्वजनिक गरेको छ ।
मन्त...
Ashad 21, 2074 राजविराज । शनिबारदेखि परेको बविरत वर्षाले सप्तरीको जनजीवन कष्टकर बनेको छ ।
लगातारको बाढीले सप्तरीका विभिन्न स्थानमा रहेका बाँध भत्किएपछि सयौ घर डुवानमा परेका छन् । लगातार बाँध भत्किएर बाढी बस्तीमा पस्न थालेपछि त्यसलाई रोक...
Ashad 21, 2074 धरान । इटहरी उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ ।
पछिल्लो अमत परिणाम अनुसार एमालेका द्वारिकलाल चौधरीले १६ हजार १ सय ७८ मत पाएका छन् । उनले काग्रेसका उम्मद्वार रोहित प्रसाईलाई २ हजार बढी मतले पछि पारेक...
Ashad 20, 2074 काठमाडौँ, । नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २ सय २७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ...
Ashad 20, 2074 काठमाडौं । सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने एमालेले पारित गर्न सहयोग गर्ने बताएको छ ।
एमालेका सचिव प्रदिप ज्ञवालीले अहिले संसदमा...
Ashad 20, 2074 काठमाडौँ, । छुट्टै सामान्य प्रशासनमन्त्री नियुक्त नहुँदा मुलुकलाई सङ्घीय संरचनामा लैजानका लागि गठित ‘अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समिति’को बैठक बस्न सकेको छैन ।
बैठक नबस्दा सङ्घ, प्रदेशको प्रशासनिक र सङ्गठनात...
Ashad 20, 2074
खोटाङ, । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये ४ तहमा नेपाली काँग्रेस, ३ तहमा नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
१ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्...
Ashad 20, 2074 काठमाडौँ, । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्य...
Ashad 20, 2074 म्याग्दी, । वर्षासँगै आएको बाढीपहिराले पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । अविरल वर्षाले सडकमाथिबाट खस्ने पहिरो र बाढीले बेनी–दरवाङ सडक खण्डका विभिन्न ठाउँको सडक अवरुद्ध हुन थालेको हो ।
सडकखण्डअन्तर्गत फापरखे...