मोरङ, । मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा सोमबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बा रहेका छन् ।
बिहान आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेन फेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका सुब्बाको नो...
Ashad 26, 2074 काठमाडौँ । न्यायाधीशले नभ्याउने भएका कारण सोमबारको लागि तोकिएको भरतपुर महानगरमा च्यातिएका मतपत्र विषयको सुनुवाई अर्को सोमबारको लागि सरेको छ ।
सुनुवाईका लागि न्यायाधीश द्धय पुरुषोतम भण्डारी र ओमकुमार मिश्रको संयुक्त इजला...
Ashad 26, 2074 काठमाडौँ, । व्यवस्थापिका–संसद्को सोमबार बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराए ।
तर नेकपा एमालेका सांसद व...
Ashad 26, 2074 काठमाडौँ । ७ वटै स्थानीय तहमा जित हात पारेको एमाले पार्टी रुकुम र रोल्पामा हार बेहोर्नु परेपछि छाँगा बाट खसे जस्तै भएको छ ।
यसरी जित को शुभकामना आदनप्रदान गदैे हिड्ने एमालेका अध्यक्ष ओलीले रुकुम र रोल्पा जिल्लालाई लोकतन्त...
Ashad 26, 2074 पाल्पा, – पाल्पमा गए राति खोला तर्ने क्रममा तिनउ खोलाले जिप सँगै ४ जना यात्रुको जयान लिएको छ । माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २ः३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार ४ यात्रु बेप...
Ashad 26, 2074 हेटौँडा । केही दिन देखि परेको वर्षाकोले गर्दा विभिन्न स्थानको सडकहरुमा पहिरो जाने क्रम बढेकोे । यस्तै गएराति देखि अवरुद्ध रहेको सडक त्रिभुवन राजपथको सिमभञ्याङ नजिक अघोरमा पहिरोसँगेै रुख ढल्नाले बन्द रहेको हेटौँडा–काठमाडौँक...
Ashad 26, 2074 चितवन, । लगातार वर्षाका कारण नारायणगढ–मुग्लिन सडकमा निरन्तर यातायात आवातजावत हुन नसक्दा १ रातको समयमा मात्र १ हजार ४ सय सवारी साधन रोकिएका छन् ।
नारायणगढतर्फ ६ सय र मुग्लिनतर्फ ८ सय सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफि...
Ashad 26, 2074 दैलेख । दुई दिनदेखिको लगातार वर्षाका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । गुरास गाउँपालिका २ स्याउले बजार नजिकै पहिरोले बाटो पुरेपछि कर्णाली राजमार्गका सम्पूर्ण यातायात ठप्प भएको छ ।
कर्णाली राजमार्ग सुचारु गराउनका लागि...
Ashad 26, 2074 चितवन । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सोमबार चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्त...
Ashad 26, 2074 जनकपुरधाम, । जनकपुर उपमहानगरपालिकाका महिनादेखि सञ्चारविहीन भएकाले सेवाग्राही मारमा परेका छन् ।
एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको ह...
Ashad 26, 2074 गौशाला, । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा १युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल...
Ashad 26, 2074 काठमाडौं । लगातारको झरीले पासाङलामु राजमार्गमा पहिरो जान थालेपछि सोमबार विहानदेखि यातयात बन्द भएको छ । पहिरोले बाटो बन्द हुँदा केरुङ नाका आवातजावत पनि बन्द भएको छ ।
सो राजमार्ग अन्तर्गत मूलखर्क सडक खण्डमा पहिरो गएपछि सो र...
Ashad 26, 2074 काठमाडौं । बाक्लो हुस्सु लागेका कारण झण्डै १३ दिनदेखि सोलुखुम्बुस्थित फाप्लु विमानस्थल अवरुद्ध भएको छ ।
उडान अवरुद्ध हुँदा स्थानीय निकायको निर्वाचनमा मत खसाल्न गएका यात्रुहरु काठमाडौं फर्किन पाएका छैनन् । जसका कारण उनीहरु...
Ashad 26, 2074 काठमाडौं । मधेसी मोर्चाले सरकारसँग वार्ताका क्रममा स्थगित गरेको बहुराष्ट्रिय राज्यको माग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फेरि औपचारिक रूपमा ब्युँताएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदनका क्रममा राजपाले बुझाएक...