बाढी पीडितलाई राहत : जनही २५ हजार !

Saptari deuwa

सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सप्तरी आइपुगेका छन् ।

गृहमन्त्रीसहितको टोली लिएर वाढी प्रभावित क्षेत्र सप्तरीमा आइपुगेका प्रधानमन्त्री देउवाले विस्थापित परिवारलाई जनही २५ हजार रुपैया दिने घोषणा गरेका छन् ।

भेडियामंठको गुरूकुल स्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाढीबाट विस्थापितलाई घर बनाउन १५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए । उनले तत्काल पीीडतलार्य खान र बस्न व्यवस्था मिलाउन पनि प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...