शिक्षक हत्याको विरोधमा दिनभर प्रदर्शन

f.title
निशान न्युज Ashad 25, 2074

पर्वत । गतहप्ता मृत अवस्थामा फेला परेका शिक्षक नारायण पौडेलको हत्या गरिएको विरोधमा आफन्तले शब यात्रासहित बिरोध जुलुस निकालेका छन् । पर्वतको कुश्मा नगरपालिका –१ पाङ घर भएका शिक्षक पौडेलको मृत्यु हत्याका कारण भएको भन्दै आफन्तले शबयात्रा सहित सदरमुकाम कुस्मामा बिरोध जुलुस निकालेका हुन् । पौडेलका आ...

काठेपुल भाँचिदा ३ जना बालक बेपत्ता

काठेपुल भाँचिदा ३ जना बालक बेपत्ता

Ashad 25, 2074 बझाङ । घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा ३ जना बालक बेपत्ता भएका छन् । काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा ३ जना खोलामा परेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा काँडा गाउँपालिका–२ धलौनका १५ ...

ढुङ्गा खसेर मजदुरको मृत्यु

ढुङ्गा खसेर मजदुरको मृत्यु

Ashad 25, 2074 रसुवा, । ढुङ्गाले टाउकामा लाग्दा अपर सोमदाङ हाइड्रोपावरमा काम गर्ने एक मजदुरको आइतबार मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला, बार नपा–८ कलवलबारका २३ वर्षीय मोहन अधिकारी...

काभ्रेका दलित प्रतिनिधि : दलित समुदाय...

काभ्रेका दलित प्रतिनिधि : दलित समुदायको सशक्तिकरणका लागि बजेट बनाउदै

Ashad 25, 2074 बनेपा । काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित गाउँपालिका तथा नगरपालिकाका लागि निर्वाचित दलित प्रतिनिधि दलित समुदायको सशक्तिकरणका लागि बजेट बनाउने तयारीमा छन् । प्रतिनिधिले योजना तर्जुमा र आवश्यकता पहिचान गरी बजेट माग गर्ने ब...

लेउती खोलाको पुलको लठ्ठा चुडिँदा जोखि...

लेउती खोलाको पुलको लठ्ठा चुडिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

Ashad 25, 2074 धनकुटा, । लेउती खोलाको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिव स्थित सीतादेवी माध्यमिक विद्यालयमा अध्ययरत करिव डेढ सय विद्यार्थी दैनिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चुडिएको लठ्ठा म...

रुपा थापाले गरिन ३ रोपनी जग्गा मन्दिर...

रुपा थापाले गरिन ३ रोपनी जग्गा मन्दिरलाई दान

Ashad 25, 2074 बागलुङ, । बागलुङ नगरपालिका–२ का रुपा थापाले बागलुङ कालिका भगवती मन्दिरलाई ३ रोपनी जग्गा दान गरेकी छन् । अंशबापत पाएको जग्गा मन्दिरको नाममा दानस्वरुप अर्पण गरेको थापाले बताएकी छन् । थापाले पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थ...

बर्दियामा चट्याङ लागेर १ मृत्यु

बर्दियामा चट्याङ लागेर १ मृत्यु

Ashad 25, 2074 बर्दिया, । बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ । खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

सप्तरी डुबानको लागि काठमाडौंमा राहत स...

सप्तरी डुबानको लागि काठमाडौंमा राहत संकलन गरिदैँ

Ashad 25, 2074 काठमाडौं । सेभ द लाईफ फाउन्डेशनले भोलिदेखि सप्तरी डुवानको लागि राहत संकलन कार्य सुरु गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सेभ द लाईफ फाउन्डेशनले आइतबार पत्रकार सम्मेलन गरेर सप्तरी डुबानले त्यहाँको जनजीवन अत्यन्तै कष्टकर ...

पहिराका कारण लमजुङका घर जोखिममा

Ashad 25, 2074 पोखरा । पहिराका कारण लमजुङ सदरमुकाम बेँसीसहरका ३ घर जोखिममा परेका छन् । पहिरोका कारण बेँसीसहर– ८ सेराका देवीलाल श्रेष्ठको पक्की ढलान घर, मैयाँ दुलाल र शोभा सुनारको घर जोखिममा परेको छ । सडक निर्माणका क्रममा पर्खाल नलगाइएका कारण ३ घर जोखिममा परेका ...

कैदीको संख्या हेरेर कारागारमा स्वास्थ...

कैदीको संख्या हेरेर कारागारमा स्वास्थ्य सेवा बढाइने

Ashad 25, 2074 काठमाडौँ, । गृहमन्त्री जनार्दन शर्माले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाइएको बताएका छन् । व्यवस्थापिका–संसद्को आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभि...

दाङको सल्लेखोलामा बस दुर्घटना २ मृत्य...

दाङको सल्लेखोलामा बस दुर्घटना २ मृत्यु ४ घाइते   

Ashad 25, 2074 सल्यान । त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै बस दुर्घटना हुदा २ मृत्यु भएको छ भने ४ घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट झण्डै ५० मि...

दोस्रो राष्ट्रिय मह भेला भृकुटी मण्डप...

दोस्रो राष्ट्रिय मह भेला भृकुटी मण्डपमा सञ्चालन हुने

Ashad 25, 2074 काठमाडौं, । कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा आगामी असार २६ देखि राजधानीको भृकुटिमण्डपमा दोस्रो राष्ट्रिय मह मेला सञ्चालन हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशनालयले आ...

बिश्वकर्मा समाज कतारको दोस्रो अधिवेसन...

बिश्वकर्मा समाज कतारको दोस्रो अधिवेसन सम्पन्न

Ashad 25, 2074 दोहा (कतार) । विश्वकर्मा समाज कतारको दोस्रो ऐतिहासिक अधिबेसन शुक्रबार कतारमा सम्पन्न भएको छ । सो अधिवेसनले अमेरिकन रामदामको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा भीम विश्वकर्मा, द्धिति...

स्थानीय तहको पहिलो बजेट आज आउँदै

स्थानीय तहको पहिलो बजेट आज आउँदै

Ashad 25, 2074 काठमाडौं । सबै स्थानीय निकायमा जनप्रतिनिधि आइसकेका छैनन् । तर, आज व्यवस्थापिका संसद्कै शैलीमा देशभरका स्थानीय निकायका एकैसाथ बजेट सार्वजनिक हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनअनुसार आज स्थानी...

अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फीरुपमा ...

अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फीरुपमा सञ्चालन

Ashad 25, 2074 बेनी (म्याग्दी) । कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे ...

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...