Ashad 18, 2074 विराटनगर, । विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस २ सय ८८ मतसहित अग्रस्थानमा छ । कांगे्रसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाएका छन् भने एमालेका विनोद ढकालले ३ हजार ५७ मत पाए ।...
Ashad 18, 2074 इटहरी, । सुनसरी जिल्लाको २ उपमहानगर धरान र इटहरीमा मतगणनाको पछिल्लो सार्वजनिक नतिजाअनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको छ । इटहरी उपमहानगरमा नेकपा एमालेका द्वारिकलाल चौधरीले ५ हजार ८ सय ३३ मत र उपप्रमुखमा एमालेकै लक्ष्मी गौतमले ५ हजार २ सय...
Ashad 17, 2074 डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटा स्थानीय तहमध्ये ६ तहको मतगणना सकिएको छ । जसमध्ये ३ स्थानीय तहमा नेपाली कांग्रेसले ३, नेकपा एमालेले २ र नेकपा माओवादी १ स्थानमा विजयी भएको छ । बाँ...