डा. सिके राउतका तीन सर्मथक पक्राउ

f.title
निशान न्युज Ashwin 28, 2075

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन गएका डा. सिके राउतका तीन सर्मथक आइतबार जनकपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्जय यादव र नाम नखुलेका अन्य दुई छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । मुख...

प्रहरी निरीक्षकसहित जवान रंगेहात पक्राउ

प्रहरी निरीक्षकसहित जवान रंगेहात पक्राउ

Ashwin 28, 2075 सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पक्राउ परेका छन् । पन्चपुरी नगरपालिका-२ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट १५ हजार नगद घुस लिदै गर्दा पक्राउ परेका हुन...

चापाकोट अस्पताललाई एम्बुलेन्स प्रदान

चापाकोट अस्पताललाई एम्बुलेन्स प्रदान

Ashwin 28, 2075 पाल्पा । सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । उनले चापाकोट नगरपालिकाका उपप्रमुख विमला ...

बालकको अपहरणपछि हत्या, दुई जना पक्राउ

बालकको अपहरणपछि हत्या, दुई जना पक्राउ

Ashwin 28, 2075 बारा । बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका सिम्रौनगढ नगरपालिका-३ नयका टोलका धनेश्वर राय यादवको ६ वर्षका छोरी दीपकको शव भेटिएको हो । हराएको ४ दिनपछि बालकको शव गएराती गाउँ नजिकैको झाडीमा...

कामदार लैजान मलेसिया र नेपालबीच एमओयू...

कामदार लैजान मलेसिया र नेपालबीच एमओयूमा हस्ताक्षर

Ashwin 28, 2075 काठमाडौं । आउँदो कात्तिक १२ गतेदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने र १२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी...

चाडपर्वलाई लक्षित गरि सीमानाकामा जाँँ...

चाडपर्वलाई लक्षित गरि सीमानाकामा जाँँचका लागि तालिम प्राप्त कुकुर परिचालन

Ashwin 28, 2075 कञ्चनपुर । चाडपर्वलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले आइतबारबाट गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन ...

अस्ताए व्यवसायीक पत्रकारिताका धरोहर ह...

अस्ताए व्यवसायीक पत्रकारिताका धरोहर हेमराज ज्ञवाली

Ashwin 28, 2075 काठमाडौं । नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर मानिने ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो । उनलाई छातीमा असजिलो भएपछि बाँसबारीस्थित...

कञ्चनपुरमा हात्ती आतंक, ४० बिगाहाको ध...

कञ्चनपुरमा हात्ती आतंक, ४० बिगाहाको धानबाली नष्ट

Ashwin 28, 2075 महेन्द्रनगर । कञ्चनपुरमा विभिन्न गाउँमा हात्तीको आतंक बढेको छ । हात्तको झुण्डले करिब ४० विगहामा लगाएको धानबाली नोक्सान गरिदिएको छ भने १० वटा घर भत्काइदिएको छ । हात्तिको आक्रमणबाट एकजना घाइते भएका छन् । एक सातादेखि साँझ नप...

टोलबासीसँग पिङ खेलेर रमाउँदै प्रचण्ड ...

टोलबासीसँग पिङ खेलेर रमाउँदै प्रचण्ड भने, अब बाटो बन्छ

Ashwin 28, 2075 ललितपुर । हिन्दुहरुको महान चाड आज दशैंको पाचौं दिन हो । दसैं भित्रिएसँग गाउँघरमा लिङ्गे पिङ खेल्न सुरु भइसकेको छ । यसैक्रममा शनिबार नेकपाका अध्यक्ष तथा प्रर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीयसँगै पिङ खेले । दाहाल निव...

पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको...

पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

Ashwin 28, 2075 लहान । पोखरीमा डुबेर सिरहा लहान नगरपालिका १५ मोहनपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका १५ मोहनपुरकी निर्मल ठाकुरको १३ वर्षीया छोरी चुन्दनकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा न...

इटहरीको नहरमा डुबेर एक बालकको मृत्यु,...

इटहरीको नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

Ashwin 28, 2075 इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका -१३ खनारस्थित नहरमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीय...

भारतीय ट्रकको ठक्करबाट नेपालीको मृत्यु

भारतीय ट्रकको ठक्करबाट नेपालीको मृत्यु

Ashwin 28, 2075 कावासोती । पूर्व-पश्मिच राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका-३ स्थित पुरानो कावासोतीमा गए राति भारतीय मालवाहक ट्रकले साइकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको एमएच४६ बिब...

मृत्युको हल्लैहल्लापछि अस्ताए चक्रप्र...

मृत्युको हल्लैहल्लापछि अस्ताए चक्रप्रसाद बास्तोला

Ashwin 28, 2075 काठमाडौं ।शनिबार दिनभर नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको समाचारले सनसनी मच्चियो । तर, अन्नतः उनी शनिबार राती ९ः२० मा उनको मृत्यु भयो । झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको शनिबार दिउँसो ...

आज यसरी चम्किँदैछ तपाईको भाग्य, हेर्न...

आज यसरी चम्किँदैछ तपाईको भाग्य, हेर्नुस् राशीफल

Ashwin 28, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने...

नरपिसाचले गरे १० वर्षीय बालिकाको बलात...

नरपिसाचले गरे १० वर्षीय बालिकाको बलात्कारपछि हत्या

Ashwin 27, 2075 जनकपुर । पछिल्ला समय बलात्कारका घटना बढ्दै गएको छ । शुक्रबार पनि १० वर्षीय बालिका बलात्कृत भएकी छन् । त्यति मत्रै होइन, उनको हत्यासमेत भएको छ । धनुषाको औरही गाउँपालिका प्रवाहकी १० वर्षीया मनिका यादवको शुक्रबार राति बलात्क...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...