प्रहरी निरीक्षकसहित जवान रंगेहात पक्राउ

Arrested

सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पक्राउ परेका छन् ।

पन्चपुरी नगरपालिका-२ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट १५ हजार नगद घुस लिदै गर्दा पक्राउ परेका हुन् ।

सुन चाँदी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राहीबाट घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंगबहादुर डागीले बताए ।

पक्राउ परेका दुबैमाथि थप अनुसन्धान भइरहेको अख्तियरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...