पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

Dead body

लहान । पोखरीमा डुबेर सिरहा लहान नगरपालिका १५ मोहनपुरमा एक बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा लहान नगरपालिका १५ मोहनपुरकी निर्मल ठाकुरको १३ वर्षीया छोरी चुन्दनकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस