डा. सिके राउतका तीन सर्मथक पक्राउ

Arrested

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन गएका डा. सिके राउतका तीन सर्मथक आइतबार जनकपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सन्जय यादव र नाम नखुलेका अन्य दुई छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

मुख्य मन्त्री कार्यालयमा प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले गेटवाटै उनीहरुलाई पक्राउ गरेको थियो ।

धनुषाका डिएसपी दीपेन्द्र शाहीले विभिन्न स्थामा केही ब्यक्ति पक्राउ परेको र अनुसन्धानको क्रममा रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...