जीप दुर्घटना २ जनाको मृत्यु

f.title
निशान न्युज Ashwin 29, 2075

गुल्मी । बिहान भएको दुर्घटनामा २ जनाको ज्यान, २ जना घाइते भएका छन् । बाग्लुङको हटियाबाट गुल्मीको चन्द्रपुरका लागि छुटेको जीप बिहान साढे सातबजेतिर पल्टिएको प्रहरीले जनाएको छ । घटनामा जीपका साहु ३५ वर्षका लालबहादुर गुरुङ र ५२ वर्षका भरत गुरुङको ज्यान गएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका २ को गर...

पाँच दिन फोहोर नउठाइने

पाँच दिन फोहोर नउठाइने

Ashwin 29, 2075 काठमाडौं । सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भए...

चितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ

Ashwin 29, 2075 काठमाडौं । चितुवाको छालासहित महानगरीय प्रहरी परिसर काठमाडौँले एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले चितुवाको पूर्ण कदको छाला लिएर हिँडिरहेको अवस्थामा काभ्रेपलाञ्चोकका १८ वर...

लहान चिनी मिलमाको एक मजदूरको मृत्यु

लहान चिनी मिलमाको एक मजदूरको मृत्यु

Ashwin 29, 2075 लहान । सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा आइतबार साँझ छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका-११ निवासी २३ वर्षीय महेश महराको मृत्य...

बाबुसँग ऋण मागेर नपाउँदा छोराको अपहरण...

बाबुसँग ऋण मागेर नपाउँदा छोराको अपहरणपछि हत्या

Ashwin 29, 2075 कलैया । गत बुधबार बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ३ नयकाटोलका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दिपकको अपहरणपछि हत्या भयो । बाराको जीतपुरका व्यापारी ललन गुप्ताका ९ वर्षीया छोरा अंकित गुप्ताको अपरहणपछि हत्या...

गुर्जामा मृत्यु भएका एक जना बाहेक आठै...

गुर्जामा मृत्यु भएका एक जना बाहेक आठै जनाको शव काठमाडौं ल्याइयो

Ashwin 28, 2075 पोखरा । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका एक जना बाहेक आठ जनाको शव आइतबार पोखरा हुँदै काठमाडौं ल्याइएको छ । शुक्रबार बेलुकी गुर्जा हिम...

अरिंगलले टोक्दा बझाङमा ३ वर्षीय बालकक...

अरिंगलले टोक्दा बझाङमा ३ वर्षीय बालकको मृत्यु

Ashwin 28, 2075 बझाङ । दसैंको मुखमै आएको बेला बझाङमा दुःखद घटना भएको छ । त्यो दुखद घटना हो अरिंगलको टोकाईबाट १ जनाको मृत्यु हुनु । अरिंगालले टोक्दा ३ वर्षीय बालकको मृत्यु भएको छ । केदार स्यु गाँउपालिका–२, कोटिगाँउ बस्ने रणबहादुर विष्टका ...

लोक सेवाको विज्ञापन बन्द गर्न सरकारी ...

लोक सेवाको विज्ञापन बन्द गर्न सरकारी निर्देशन, लाग्यो ठूलो झड्का

Ashwin 28, 2075 काठमाडौं । लोकसेवा आयोगले अब दुई महिनसम्म कुनै पनि विज्ञापन नगर्ने भएको छ । आइतबार करिब ७ घण्टासम्म चलेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगलाई २ महिनापछि मात्रै नयाँ कर्मचारीका लागि आवेदन खुला गर्न पनि निर्देशन दिएसँगै अ...

बास्तोलाको निधनपछि कांग्रेसले १३ दिन ...

बास्तोलाको निधनपछि कांग्रेसले १३ दिन शोक मनाउने

Ashwin 28, 2075 काठमाडौं । नेपाली कांग्रेसले चक्रप्रसाद बास्तोलाको निधनमा १३ दिनसम्म शोक मनाउने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको आकस्मिक १३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो । सो बैठकले ३ दिनसम्म केन्द्रीय तथा मातहत र जिल्...

पर्वते अनिश थापा बने लिगलिगे राजा, जस...

पर्वते अनिश थापा बने लिगलिगे राजा, जसलाई मन्त्रीले लगाइदिए श्रीपेच

Ashwin 28, 2075 गोरखा । कुनै बेला लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा नौ वर्ष अघिदेखि लिगलिगकोट दौड प्रतियोगिता हुँदै आएको छ । यो वर्षको लिगलिगे राजा हुन सफल नेपाली सेनाका ...

पाल्पामा दशैंको यात्रु बोकेको जीप दुर...

पाल्पामा दशैंको यात्रु बोकेको जीप दुर्घटना

Ashwin 28, 2075 पाल्पा । ढुंगाना गाउँमा दशैंको यात्रु बोकेको जीप दुर्घटना भएको छ । लु१ ज१७८५ नं.को जीप दुर्घटना भएको हो । दुर्घटनामा ४ जना घाइते भएको जानकारी प्राप्त भएको स्थानीय बासिन्दाले बताएका छन् । दुर्घटनाको विस्तृत विवरण आइसकेको छ...

डा. सिके राउतका तीन सर्मथक पक्राउ

डा. सिके राउतका तीन सर्मथक पक्राउ

Ashwin 28, 2075 जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन गएका डा. सिके राउतका तीन सर्मथक आइतबार जनकपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्जय यादव र नाम नखुलेका अन्य दुई छन् । पक्राउ परेकालाई जिल्ला ...

प्रहरी निरीक्षकसहित जवान रंगेहात पक्राउ

प्रहरी निरीक्षकसहित जवान रंगेहात पक्राउ

Ashwin 28, 2075 सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पक्राउ परेका छन् । पन्चपुरी नगरपालिका-२ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट १५ हजार नगद घुस लिदै गर्दा पक्राउ परेका हुन...

चापाकोट अस्पताललाई एम्बुलेन्स प्रदान

चापाकोट अस्पताललाई एम्बुलेन्स प्रदान

Ashwin 28, 2075 पाल्पा । सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् । उनले चापाकोट नगरपालिकाका उपप्रमुख विमला ...

बालकको अपहरणपछि हत्या, दुई जना पक्राउ

बालकको अपहरणपछि हत्या, दुई जना पक्राउ

Ashwin 28, 2075 बारा । बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका सिम्रौनगढ नगरपालिका-३ नयका टोलका धनेश्वर राय यादवको ६ वर्षका छोरी दीपकको शव भेटिएको हो । हराएको ४ दिनपछि बालकको शव गएराती गाउँ नजिकैको झाडीमा...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...