हर्पन खोलामा हराएकाको खोजीमा संलग्न प्रहरीको मृत्यु

f.title
निशान न्युज असार २७, 2074

पोखरा । फेवातालको मुहान हर्पन खोलामा माछा मार्ने क्रममा भेलले बगाएर बेपत्ता भएका खोजी कार्यमा संलग्न एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । सोमबार फेवातालको मुहानमा रहेको हर्पन खोलामा माछा मार्न गएका पोखरा लेखनाथ महानगरपालिका–३, नदीपुरका ललित पुन र इन्द्र पुनलाई दिउसो खोलाले बगाएको थियो । ललित ...

आफ्नै सवारीसाधनले ठक्कर दिँदा मृत्यु

आफ्नै सवारीसाधनले ठक्कर दिँदा मृत्यु

असार २७, 2074 काठमाडौँ, । खिचापोखरीस्थित मेट्रो प्लाजामा सवारीसाधनले ठक्कर दिँदा चालक विनोद डङ्गोलको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुर इमाडोलका ३० वर्षीय डङ्गोलको आफ्नै बा ७ च २४१३ नं को जिप पार्किङ गरी न...

नेपाल बन्दको आह्वान गर्दै चितवनमा गाड...

नेपाल बन्दको आह्वान गर्दै चितवनमा गाडी तोडफोड

असार २७, 2074 चितवन, । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी बन्दको आह्वान गर्दै गाडीमा तोडफोड गरेका छन् । बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका ...

गला रेटी श्रीमतीको हत्या

गला रेटी श्रीमतीको हत्या

असार २७, 2074 बाँके । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरेका छन् । उनले श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँ...

जेसिज भवनमा आगलागी

जेसिज भवनमा आगलागी

असार २७, 2074 राजविराज, । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा मंगलबार बिहान आगलागी  भएको छ । सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका ६वटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज...

जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगा...

जहाँ पैसा तिरेरै पनि ज्यानको बाजी लगाएर बाटो हिँडिन्छ

असार २७, 2074 जाजरकोट । बाटो हिँडेको पनि पैसा तिर्नुपर्छ भन्दा अनौठो नमान्नुहोला । तर जाजरकोट जिल्लाको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिँडेको पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको छ । पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्य...

बिप्लवको बन्दको काठमाडौंमा सामान्य प्...

बिप्लवको बन्दको काठमाडौंमा सामान्य प्रभाव

असार २७, 2074 काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको राजधानीमा खासै प्रभाव परेको छैन । तर, बन्दको पूर्वसन्ध्यामा भने पाल्पामा बम विष्फोट गराएको छ । चन्द नेतृत्वको माओवादीले स्थानीय तहको निर्वाचनका बेला विना ...

धरानमा एमालेको शानदार जित

धरानमा एमालेको शानदार जित

असार २७, 2074 धरान । धरान उपमहानगरपालिकामा नेकपा एमालेले शानदार जित हात पारेको छ । धरानमा नेकपा एमालेका तारा सुब्बा मेयरमा निर्वाचित भएका छन् । उपमेयर पनि एमालेकै पोल्टामा परेको छ । सोमबार साँझ सकिएको मतगणानाअनुसार धरानको मेयरमा तारा स...

मनमोहन घटना : सरकारले बनायो उच्चस्तरी...

मनमोहन घटना : सरकारले बनायो उच्चस्तरीय समिति

असार २६, 2074 काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पत्थरीको शल्यक्रियामा मिर्गौला झिकिएको विषयमा छानविन गर्न स्वास्थ्य मन्त्रालयले उच्चस्तरी छानविन समिति गठन गरेको छ । सो अस्पतालले नुवाकोटको विदुर नगरपालिका–१२ का...

घरमा आगो लाग्दा वृद्धको जलेर मृत्यु

असार २६, 2074 सिन्धुली । सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ शान्तेश्वरीको अर्चलेमा सोमबार साँझ वृद्धको जलेर ज्यान गएको छ । घरमा अचानक आगलागी भएको र हिँडडुल गर्न नसक्ने वृद्धके आफ्नै घरमा आगलागी हुँदा ७६ वर्षीय खड्गबहादुर दोङको मृत्यु भएको हो । आगलागीमा परेर घाइ...

नदीको तटबन्ध भत्किन थालेपछि खलंगाबासी...

नदीको तटबन्ध भत्किन थालेपछि खलंगाबासी त्रसित

असार २६, 2074 काठमाडौं । महाकाली नदीको कटानबाट खलंगालाई जोगाउन बनाइएको तटबन्ध भत्किन थालेपछि खलंगाबासी त्रसित भएका छन् । महाकाली नदीमा ‘तटबन्ध निर्माण हुन थालेपछि महाकालीमा पानीको बहाव जति बढे पनि स्थानीयले सुरक्षित हुने आशमा गरेका थिए...

रुकुममा निर्वाचित दलित महिला सदस्यको ...

असार २६, 2074 रुकुम । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको हत्या भएको छ । नेपाली कांग्रेसका तर्फबाट पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ मा दलित महिलामा विजयी भएकी २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको हो । बयानसरीले उम्...

हर्पन खोलाले बगाएर दुई युवा बेपत्ता

हर्पन खोलाले बगाएर दुई युवा बेपत्ता

असार २६, 2074 पोखरा । कास्कीको हर्पन खोलालेले बगाउँदा २ जना युवा वेपत्ता भएका छन् । फेवातालको मुहानमा रहेको हर्पन खोलामा माछा मार्न गएका पोखरा लेखनाथ महानगरपालिका–३, नदीपुरका ललित पुन र इन्द्र पुनलाई दिउसो खोलाले बगाएको हो । उनीहरुसँग...

गोरखाको चुम्तेतमा फैलियो झाडापखला

असार २६, 2074 गोरखा । उत्तरी गोरखाको चुम्तेतमा झाडापखला फैलिएको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा केही दिनयता फैलिएको झाडापखलामा परी एक जना बालकको ज्यान गएको छ । करिब दुई सय घरधुरी रहेको चुम्चेतमा दिनदिनै झाडापखलाका विरामी बढ्दै गएका छन् । दुषित खानेपानी र ...

विपद् उत्थानशील विकास नीति छिटो ल्याउ...

असार २६, 2074 काठमाडौँ, । व्यवस्थापिका–संसद्, विकास समितिले विपद् उत्थानशील विकास नीति छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सप्तरीको तिलाठीलगायत देशका विभिन्न भागमा देखिएको बाढी, डुबान, पहिरो, तटबन्ध निर्माणलगायत विषयमा छलफल गरी ...

साताको लोकपृय

एनआरएन अमेरिकाको सभापतिमा लामिछानेको उम्मेदवारीले अमेरिकामा ल्यायो हलचल, जित्ने सम्भावना बलियो बन्दै

Krishna lamichhane

पेन्सलभेनिया (अमेरिका) । हरेक निर्वाचनका बेला उम्मेदवारहरुले संसारै पल्टाउने नारा उचालेर मतदाताको...