सरकार सञ्चालन गरेको युवा स्वरोजगारमा करोडौं भ्रष्टाचार

f.title
निशान न्युज Kartik 12, 2075

काठमाडौं । सरकारले सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचार भएको छ । कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा लगायतमा व्यापक अनियमितता र भ्रष्टाचार फेला परेको हो । कोष व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी ...

६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी...

६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्यो, नेपाली कामदार निःशुल्क जान पाउने

Kartik 12, 2075 काठमाडौं । बिगत ६ महिनादेखि नेपाली कामदारका लागि बन्द भएको मकलेसियाको वैदेशिक रोजगारी अब खुल्ला हुने भएको छ । नेपाली कामदारहरु निशुल्क मलेसिया जान पाउने भएका छन् । नेपाल र मलेसिया बीच शुन्य लागतमा नेपाल श्रमिक लैजाने सहमत...

माटोको ढिस्काले पुरेर एक महिलाको मृत्यु

माटोको ढिस्काले पुरेर एक महिलाको मृत्यु

Kartik 12, 2075 मोरङ । विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर एक महिलाको मृत्यु भएको छ । घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने ३५ वर्षीया कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहर...

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल ...

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

Kartik 12, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान ४ बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । यसअघि आइतबार ...

बढ्न थाल्यो जनप्रतिनिधिलाई बिदेश मोह

बढ्न थाल्यो जनप्रतिनिधिलाई बिदेश मोह

Kartik 12, 2075 काठमाडौं । अघिल्लो वर्ष ५ हजार ११ जना कर्मचारी विदेश उडेका थिए । तर, यो वर्षको दुई महिनामै जनप्रतिनिधिका २३ समूह विभिन्न देशको भ्रमणमा गए । जनप्रतिनिधिलाई एनजीओ, आईएनजीओका कार्यक्रममा विदेश जान समेत प्रतिबन्ध लगाइएको छ । ...

बैंकमा पैसा जम्मा गर्न लाग्दा १७ लाख ...

बैंकमा पैसा जम्मा गर्न लाग्दा १७ लाख लुटियो

Kartik 11, 2075 सुरुङ्गा । झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट आइतबार अपराह्न एक व्यक्तिको रु.१७ लाख लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु.१६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ । अप...

यातायातका हाकिमले पत्रकारमाथि दुब्र्य...

यातायातका हाकिमले पत्रकारमाथि दुब्र्यबहार गरेको आरोप

Kartik 11, 2075 काठमाडौं । नेपाल प्रेस युनियनले सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र छाँयाकार अजय हाकुजुलाई यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले दुब्र्यबहार गरी धम्क्याएको आरोप लगाएको छ । समाचार सङ्कलनका क्रममा पत्रकारद्ध...

सरकारी जग्गा कीर्ते गरी बेच्ने सात कर...

सरकारी जग्गा कीर्ते गरी बेच्ने सात कर्मचारी विरुद्ध मुद्दा दर्ता

Kartik 11, 2075 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, परासीका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार परासी...

तिलाचौरमा करदाता शिक्षा अभिमुखीकरण का...

तिलाचौरमा करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम

Kartik 11, 2075 महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ८ तिलौचारमा करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम गरिएको छ । करदाता शिक्षा कार्यक्रमअन्तरगत स्थानीय बसिन्दालाई करसम्बन्धि सचेतना जगाउन कार्यक्रम गरिएको छ । वडा नं. ८ को वडा कार्यालयमा ...

कञ्चनपुरमा समुदाय प्रहरी साझेदारी कार...

कञ्चनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु

Kartik 11, 2075 महेन्द्रनगर । आइतबारदेखि कञ्चनपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले आजदेखि सो कार्यक्रम सुरु गरेको हो । भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयबीच शनिबार समुदाय प्रहरी साझेदारी क...

कतारको तीन दिने भ्रमण राष्ट्रपति भण्ड...

कतारको तीन दिने भ्रमण राष्ट्रपति भण्डारीले गर्ने

Kartik 11, 2075 काठमाडौं । कात्तिक १२ देखि १५ गतेसम्म राष्ट्रपति विद्यादेवी भण्डारी कतारको भ्रमण गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्र...

अपराध नियन्त्रण गर्न ‘हेल्लो सीएम’ एप

अपराध नियन्त्रण गर्न ‘हेल्लो सीएम’ एप

Kartik 11, 2075 धनुषा । अपराध न्यूनीकरणका लागि प्रदेश २ सरकारले ‘हेल्लो सीएम’ एप सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालयले आइतबार जनकपुरमा आयोजना गरेको समूदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले हे...

४ महिना बितिसक्दा पनि वाइडबडी विमान न...

४ महिना बितिसक्दा पनि वाइडबडी विमान नयाँ गन्तब्य पाएन

Kartik 11, 2075 काठमाडौं । अहिलेसम्म नयाँ गन्तव्यमा उडान विस्तार गर्न नसकेको नेपाल एयरलाइन्सले पहिलो वाइडबडी विमान ल्याएको झण्डै ४ महिना बितिसकेको छ । निगमले विमान ल्याउनुअघि नै दक्षिण कोरियाको सोल, जपान, दुबई लगायतका नयाँ गन्तव्यमा उडान...

विद्युत् चुहावटबाट एकको मृत्यु

विद्युत् चुहावटबाट एकको मृत्यु

Kartik 11, 2075 महोत्तरी । जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर बिसनपुरका १५ वर्षीय रोहित राउतको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर राउतको विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको...

सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु

सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु

Kartik 11, 2075 सप्तरी । कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका-२ का ७५ वर्षिय बुलबुलदेवी यादवको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च ८११६ नं.को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका-२  पूर्व-पश्चिम राजमा...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...