चोरी मुद्धाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

Arreeee

सल्यान । चोरी मुद्धाका फरार एक अभियुक्त १५ बर्ष पछि पक्राउ परेका छन् ।

साबिकको त्रिबेणी गाबिस – ८ निवासी ४० बर्षिय गणेशकुमार वली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नकबजनी चोरीको आरोपमा उनलाई २०६० साल असार १९ गते १ महिना १५ दिन र ४२ हजार ७ सय ५० रुपैँया जरिवानाको फैसला सुनाईएको थियो ।

तर फरार ती ब्यक्तिलाई १५ बर्षपछि शनीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आबश्यक कारबाहीको लागी जिल्ला अदालत सल्यानमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...