जिप दुर्घटनामा एकजनाको मृत्यु

निशान न्युज भाद्र २०, 2074

मनाङ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् ।  दुर्घटनामा नेस्याङ गाउँपालिका ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका १ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो । नासोङ गाउँपालिका ३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग १ ज ६३१५ नं को जी...

ठूलीभेरीमा फसेका तीन जनाको उद्धार

ठूलीभेरीमा फसेका तीन जनाको उद्धार

भाद्र २०, 2074 डोल्पा । ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्र...

एघारौँ राष्ट्रिय दिवसका अवसरमा महिला ...

एघारौँ राष्ट्रिय दिवसका अवसरमा महिला बेचबिखनमा कमी नआउँदा सभामुखको चिन्ता

भाद्र २०, 2074 काठमाडौँ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले  आयोजना गरेको कार्यक्रममा उनले अब आशा र भरोसाको दिन शुरु भएको बताएकी हुन् ।सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछ...

प्रहरीद्वारा गाँजाको ब्याड सहितको गाँ...

प्रहरीद्वारा गाँजाको ब्याड सहितको गाँजा खेति नष्ट

भाद्र २०, 2074 हेटौँडा । मकवानपुरको विकट गाउँपालिकामा लगाइएको गाँजाको ब्याड सहितको गाँजा खेती नष्ट गरेको छ । ५ दर्जन प्रहरीको सक्रियतामा विकट राक्सिीराङ गाउँपालिकाका ९ वटा वडामा लगाइएको गाँजाको ब्याडनै नष्ट गरिएको हो । अवैध रूपमा गाँजा...

कान्तिपुरद्वारा संकलित रकम राहत कोषमा...

कान्तिपुरद्वारा संकलित रकम राहत कोषमा हस्तान्तरण

भाद्र २०, 2074 काठमाडौं । कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई...

प्रतिनिधि सभामा प्रत्यक्ष प्रधानन्त्र...

प्रतिनिधि सभामा प्रत्यक्ष प्रधानन्त्री र राष्ट्राध्यक्षमा राजसंस्था हुनुपर्ने : डा. लोहनीको माग

भाद्र २०, 2074 काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका एजेण्डा सार्वजिनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बौद्ध, किराँत, मसुलमान तथा अन्य सबै धर्मको सम्मान गर्दै नेपाललाई हिन्दु रा...

देउवाकै पालामा मेलम्चीको पानी डिसेम्ब...

देउवाकै पालामा मेलम्चीको पानी डिसेम्बरमा काठमाडौं आउँछ : मन्त्री यादव

भाद्र २०, 2074 काठमाडौँ । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्द...

नायिका तथा मोडल बर्षा राउतका पिता बर्...

नायिका तथा मोडल बर्षा राउतका पिता बर्दिबास नगरपालिकाको मेयर पदमा उम्मेदवार

भाद्र २०, 2074 काठमाडौँ । नायिका तथा मोडल वर्षा राउतको पिता बर्दिवास नगरपालिकाको मेयर पदमा उम्मेदवारी भएका छन् । प्रदेश न २ निर्बाचनमय भईरहेको स्थितिमा बर्दिबास नगरपालिकाको जनताहरुको तथा युवाहरुका ढुक ढुकी बन्न सफल नेता सुरेश बहादुर राउ...

करेन्ट लागेर भोजपुरमा एकको मृत्यु

करेन्ट लागेर भोजपुरमा एकको मृत्यु

भाद्र २०, 2074 भोजपुर । राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर भोजपुरमा एक महिलाको मृत्यु मृत्यु भएको छ । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरकी ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो । खाना पकाउनका लागि राइसकुकर ...

मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

भाद्र २०, 2074 बर्दिवास । भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष सोह्रश्राद्ध शुरु भएको छ । दशैँ, तिहार र छठसहितका राष्ट्रिय महत्वका चाडबाडअघि असोज कृष्णपक्षभरि पितृलाई...

रेडक्रसलाई एम्बुलेन्स प्रदान

रेडक्रसलाई एम्बुलेन्स प्रदान

भाद्र २०, 2074 कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गरेका छन् ।  निर्वाचन क्षेत्र विकास कोषको दश लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिए...

धनकुटाका पत्रकारको उपचारमा ताप्लेजुङक...

धनकुटाका पत्रकारको उपचारमा ताप्लेजुङका पत्रकारले गरे सहयोग

भाद्र २०, 2074 ताप्लेजुङ । मुटुको रोगका कारण पीडित भएका धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको उपचार खर्चका लागि ताप्लेजुङका पत्रकारले सहयोग रकम संकलन गरी पठाएका छन् । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ताप्लेजुङको सक्रियत...

समयभित्रै निष्पक्ष र भयरहित निर्वाचन ...

समयभित्रै निष्पक्ष र भयरहित निर्वाचन प्रमुख प्राथमिकतामा : प्रधानमन्त्री देउवा

भाद्र १९, 2074 काठमडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नं २ अन्तर्गतको स्थानीय तह र प्रदेश तथा संघीय संसद्को निर्वाचन निर्दिष्ट समयभित्रै स्वतन्त्र, स्वच्छ र भयरहित रुपमा सम्पन्न गराउने विषयलाई प्रमुख प्राथमिकतामा राखी स...

महिला हिंसा अन्त्य गर्न सबै तहमा एक्स...

महिला हिंसा अन्त्य गर्न सबै तहमा एक्सन टिम बनाइने

भाद्र १९, 2074 काठमाडौं । सरकारले सबै स्थानीय निकायमा महिला हिंसा अन्त्य गर्न एक्सन टिम गठन गर्ने भएको छ । हालै गठिन ७५३ स्थानीय निकायमा महिलामाथि हुने हिंसामा परेका महिलालाई उद्धार गर्न समिति गठन गर्ने तयारी गरेको छ । महिला, बालबालिका...

एकैपटक ७ स्थानमा आपूर्ति मन्त्रीको अन...

एकैपटक ७ स्थानमा आपूर्ति मन्त्रीको अनुगमन  : दरबारमार्गका ४ पसल सिलबन्दी

भाद्र १९, 2074 काठमाडौँ । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तराष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल शिलबन्दी गरिएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा सोमबार गरीएको आकस्मिक अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि शिल...

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...