१३ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

Balika balatkrit

भक्तपुर । चाँगुनारायण-४, संगम टोलमा फरक क्षमता भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय दुई वृद्धले उनीमाथि सामूहिक बलात्कार गरेको हुन् । महागनरीय प्रहरी परिसर, भक्तपुरले बलात्कारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

स्थानीय ७० वर्षीया श्यामबहादुर मिजार र घेटेरो सार्की पक्राउ परेको परिसरका डिएसपी रेवतीरमण पोखरेले बताए ।

उनीहरुलाई पक्राउ गरी जिल्ला अदातल, भक्तपुरबाट करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...