जनकपुरधाम । कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहे...