काठमाडौं । अस्पतालमा चिकित्सक र ल्याबका कर्मचारीमास कोरोना संक्रमण फैलिएपछि वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द भएको छ ।
वीर अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालले चिकित्सक र कर्मचारीलाई कोरोना संक्रमण भएपछि मगंलबार सूचना जारी गर्दै अस्पतालको ओ...
Bhadra 16, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना ...
Bhadra 16, 2077 काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुर ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ ...
Bhadra 16, 2077 काठमाडौँ । कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका...
Bhadra 16, 2077 वीरगन्ज । पर्सा र बारामा थप २० जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परिक्षणमा परिक्षणमा १८ र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा २ जना गरेर थप २० जन...
Bhadra 16, 2077 चितवन । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका ...
Bhadra 16, 2077 विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सोमबार साँझ पौने ९ बजे सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता...
Bhadra 16, 2077 काठमाडौँ । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्ष...
Bhadra 15, 2077 विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको कोरोना परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । मन्त्री घिमिरे ...
Bhadra 15, 2077 काठमाडौं । पछिल्लो दिन नेपालमा ठूला व्यक्तिहरुलाई कोराना संक्रमण हुन थालेको छ । सोमबार मात्रै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि भएको छ भने केही दिनअघि मात्रै अर्बपति विनोद चौधरीलाई कोरोना संक्र...
Bhadra 15, 2077 काठमाडौं । दशेकै शक्तिशाली मानिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सोमबार कोरोना स्रक्रमण देखिएको हो ।
दुई दिनअघि शाक्य दम्पत्तिले स्वाब दिएका दिए । उनको श्रीमतीको न...
Bhadra 15, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थयकर्मीको मृत्यु भएको छ। महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको भदौ १० गते मृत्यु भएको हो । मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण ...
Bhadra 15, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र संक्रमितको संख्या घटेको छ । सोमबार २ सय ९८ जना कोरोना संक्रमित थपिँदा काठमाडौंमा संक्रमितको संख्या घटेको छ भने ललितपुर र भक्तपुरमा भने बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या म...
Bhadra 15, 2077 काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै संख्या २ सय २८ पुगेको हो ।
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्त...
Bhadra 15, 2077 काठमाडौँ । मुलुकभर थप ८ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भा...