पाल्पा । जिल्लाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ३० वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार निधन भएको छ । योसँगै पाल्पामा कोरोनाको कारणले मृत्यु हुनेको संख्या २ पुगेको छ ।
तानसेन नगरपालिका–८ मदनपोखरा पिपलडाँडाकी उनको गत भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको उपचार क्रममा आज साँझ मृ...
Bhadra 12, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट ४ महिला र ८ पुरुषको...
Bhadra 12, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना क...
Bhadra 12, 2077 काठमाडौं । नेपालभित्र पहिलो पटक कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ (अनुवांशिक अध्ययन) गरिएको को गुणस्तर निर्धारणका लागि पाँच नमुना विदेश पठाइने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जिनोम सिक्वेन्सिङको गुणस्तर निर्धारण...
Bhadra 12, 2077 बारा । सशस्त्र प्रहरी बलको पिलुवास्थित ४० नम्बर रिजर्भ गणमा कार्यरत ४९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीमा यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो हो । योसँगै बारामा कोरोना संक्रमितको स...
Bhadra 12, 2077 चितवन । चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षीय बुद्धाको मृत्यु भएको हो ।
अस्पताल भर्ना भएकी महिलाको बिहीवार साँझ को...
Bhadra 12, 2077 भक्तपुर । कोभिड–१९ संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी...
Bhadra 12, 2077 विराटनगर । बिहीवार प्रदेश नं १ मा ९० जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ३४ जना महिला र ५६ जना पुरुष छन् । संक्रमित हुनेहरुमा मोरङका ४६, सुनसरीका ३८, संखुवासभाका चार तथा इलामका १ र प्रदेश बाहिरका १ जना रहेको सामाज...
Bhadra 12, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा प्रत्येक ६ मिनेटमा १ जना नयाँ संक्रमित थपिएको छ । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका...
Bhadra 12, 2077 धरान । शुक्रबार बिहानै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको को मृत्यु भएको छ । जसमा मृत्यु हुनेमा मोरङको बेलबारी ५ की ५६ वर्षीय महिला र दमक ३ झापाका ८३ वर्षीय वृद्ध पुरुष छन् ।
...
Bhadra 12, 2077 काँकडभिट्टा । झापाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती बृद्ध पनि संक्रमणमा परेका हुन् ।
झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमण...
Bhadra 12, 2077 नवलपरासी । नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या दुई सय नाघेको छ । बिहीबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका संक्रमित...
Bhadra 11, 2077 काठमाडौं । बिहीबार देशभरी थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
काठमाडौ...
Bhadra 11, 2077 काठमाडौं । बंगलादेशबाट नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग भएको छ । बंगलादेशको बेक्सिम्को फार्मास्युटिकल्स कम्पनी, नेपाल बंगलादेश बैंक र आइएफआइसी बैंकले संयुक्त रुपमा नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग गरेको...
Bhadra 11, 2077 जनकपुरधाम । कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्...