पर्सामा एकजना कोरोना संक्रमितको मृत्यु

Covid 19

काठमाडौं । पर्सामा कोरोना स‌ंक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको बुधबार साँझ नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाले जानकारी दिए । उनी ८ गते अस्पताल भर्ना भएको चौरसियाको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...