काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकैदिन थपिए ३७७ संक्रमित

1590588492 frwvd

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । हालसम्म देशभर ३५ हजार ५ सय २९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...