भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड

f.title
निशान न्युज Bhadra 14, 2077

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित थपिएका हुन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ...

कोरोना सक्रमणबाट चितवनमा थप एकजनाको म...

कोरोना सक्रमणबाट चितवनमा थप एकजनाको मृत्यु

Bhadra 14, 2077 चितवन । चितवनमा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ ५ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दय...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो, शनिबार एकैदिन २० जनाको मृत्यु

Bhadra 13, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अध्याधिक बढेको छ । शनिबार एकैदिन कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रे...

कोरोना संक्रमणबाट रौतहटका एक पुरुषको ...

कोरोना संक्रमणबाट रौतहटका एक पुरुषको वीरगञ्जमा मृत्यु

Bhadra 13, 2077 काठमाडौँ । रौतहटका एक कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । रौतहटको गम्हरिया ३ घर भएका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा साँझ साढे ७ बजे उनको मृत्यु भएको हो । ...

रक्षामन्त्री पोखरेललगायतका ३ जना मन्त...

रक्षामन्त्री पोखरेललगायतका ३ जना मन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

Bhadra 13, 2077 काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतका ३ जना मन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना स...

नेपालमा संक्रमितको संख्या ३७ हजार क्र...

नेपालमा संक्रमितको संख्या ३७ हजार क्रस, पछिल्लो २४ घण्टामा थपिए ८८४ जना संक्रमित

Bhadra 13, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १० हजार ४ सय ७१ नमुना परीक्षण गर...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभि...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १८६ जनामा कोरोना संक्रमण पुष्टि

Bhadra 13, 2077 काठमाडौं । शुक्रबारको तुलनामा शनिबार काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या कम देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाभित्र १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठ...

१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै...

१० हजार नमूनाको निःशुल्क पिसिआर गर्दै चितवन मेडिकल कलेज

Bhadra 13, 2077 काठमाडौँ । चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको ह...

नेपालमा कोरोना संक्रमणबाट प्रत्येक दु...

नेपालमा कोरोना संक्रमणबाट प्रत्येक दुई घण्टामा एक सङ्क्रमितको मृत्यु

Bhadra 13, 2077 काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भ...

प्रहरी, टेलिकमका कर्मचारीसहित धनकुटाम...

प्रहरी, टेलिकमका कर्मचारीसहित धनकुटामा एकैदिन १९ जनामा संक्रमण पुष्टि

Bhadra 13, 2077 धनकुटा । धनकुटामा पछिल्लो २४ घण्टामा बैंकका कर्मचारीसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धनकुटामा संक्रमितको संख्या ३९ पुगेको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकाहरुमा प्रहरीका १३ जना, नेपाल टेलिकममा ४ जन...

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको ...

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

Bhadra 13, 2077 वीरगन्ज । वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् ।वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । वीरगन्ज–१२ निवासी ४३ व...

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पु...

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

Bhadra 13, 2077 चितवन । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको थियो। चितवनका १५ जना भरतपुर महानगरपाल...

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महि...

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

Bhadra 13, 2077 वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि...

कोरोनामुक्त प्रदेश सचिवको आइसोलेसन अन...

कोरोनामुक्त प्रदेश सचिवको आइसोलेसन अनुभवः  साथीभाइले समेत फोनबाटै कोरोना सर्छझैं व्यवहार गरे

Bhadra 13, 2077 काठमाडौं । प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशका सचिव मधुसुदन बुर्लाकोटी साउन ३० गते कोरोना संक्रमित भए । होम आइसोलेसनमा बसेको करिब दुई सातापछि उनी भदौ १० गते संक्रमणमुक्त भएका छन् । पहिलो दिन हल्का शरीर दुखाइबाहेक उनलाई...

पाल्पामा कोरोना संक्रमित ३० वर्षीया म...

पाल्पामा कोरोना संक्रमित ३० वर्षीया महिलाको मृत्यु

Bhadra 13, 2077 बुटवल । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा को...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...