धनगढी । कैलालीको गोदावरी नगरपालिकाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ मात्रै कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिका– ११ ओलानीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको धनगढीको निसर्ग ...