कसरी बग्यो रेनुकाको भरनामा जवानी ? हेर्नुस् भिडियो

Jharana song

काठमाडौं । नवगायिका रेनुका थापाले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले लोक तथा दोहोरी एल्वम ‘झरना’ को ‘कलकल बग्ने झरना’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

नवगायिका थापाले ‘कलकल बग्ने झरना’ गीतमा सुजन लम्सालको शब्द तथा लय छ । यसमा यज्ञ बिकले थापालाई स्वरमा साथ दिएका छन् ।

एकता फिल्मसको निर्माण रहेको यस गीतको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले निर्देशन गरेका छन् । ‘कलकल बगने झरना’ मा रामजी खाँण र पूर्णिमा श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

गीतलाई दुर्गा पौडेलले छायांकन गरेका छन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...